अर्थमन्त्री जनार्दन शर्माले गरे पदबाट राजीनामा
काठमाडौं–अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। छानबिनका लागि मार्गप्रशस्त गर्दै राजीनामा दिएको घोषणा उनले संसदमा गरेका हुन्।