महंगी र भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन [फोटो फिचर]

महंगी र भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन [फोटो फिचर]

काठमाडौं–महंगी र भ्रष्टाचारविरुद्ध एमालेले सोमबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। विभिन्न ठाउँबाट निकालिएको जुलुस बसन्तपुरमा भेला र्भई शान्तिवातिकामा गएर कोणसभामा परिणत भएको थियो।


Leave a Reply

Your email address will not be published.