२८ हजार बढी मतले ओली निर्वाचित

२८ हजार बढी मतले ओली निर्वाचित

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

ओली ५१ हजार ६९९ मतसहित झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका हुन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार २३१ मत पाएका छन्।

ओली र अधिकारीबीचको मतान्तर २८ हजार २८८ रहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले ११ हजार ७३१ मत ल्याएका छन्।

 


Leave a Reply

Your email address will not be published.