३४ हजार बढी मतान्तरले रवि लामिछाने निर्वाचित

३४ हजार बढी मतान्तरले रवि लामिछाने निर्वाचित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

चितवन क्षेत्र नम्बर २ बाट ४९ हजार २६१ मत ल्याएर लामिछाने प्रतिनिधसभा सदस्यमा निर्वाचित भएका हुन्।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन्।

श्रेष्ठले १५ हजार ९९ मत ल्याएर दोस्रो हुँदा नेकपा एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६४९ मत पाएर तेस्रो स्थानमा समेटिएका छन्।


Leave a Reply

Your email address will not be published.