किशोरसिंह राठोर निर्वाचित

किशोरसिंह राठोर निर्वाचित

काठमाडौं- बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर निर्वाचित भएका छन्।

राठौर २९ हजार ४० मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका किस्मतकुमार कक्षपतिले २४ हजार २४७ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवेन्द्रनाथ शुक्ला ७ हजार ४३९ मत ल्याएर तेस्रो भएका छन्।

 


Leave a Reply

Your email address will not be published.