कांग्रेस उम्मेदवारलाई पछि पार्दै सुहाङले लिए अग्रता

इलाम- फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को गणना सम्पन्न हुँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन्।

वेस्ट इन्डिज ए सँग नेपाल १० रनले पराजित

काठमाडौँ - वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ। सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई १० रनले पराजित गरेको हो।

इलाम-२ मा डम्बर खड्काको अग्रता, पछ्याउँदै सुहाङ

इलाम- इलाम -२ को मत गणनाको पहिलो अपडेट आएको छ। प्राप्त विवरण अनुसार फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न भएको छ।

काठमाडौंमा सुरू भयो लगानी सम्मेलन

काठमाडौँ-आजदेखि दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौँमा सुरू भएको छ।  होटल सोल्टीमा हुने लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन्। 

वेस्ट इन्डिज ए माथि नेपालको शानदार जित

काठमाडौं- नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ। नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले अपराजित गरेको हो।

पशु खरिद-बिक्री गर्ने एप ‘पशु बजार’ सञ्चालनमा

तर, अहिले बजारमा बिचौलियारहित ‘पशु बजार’ एप आएको छ। एन्ट्रोयडमा मात्रै उपलब्ध यस एपमार्फत् पशु किसानहरूले आफूले किन्न वा बिक्री गर्न चाहेको वस्तुभाउ सहजै खरिद–बिक्री गर्न सक्नेछन्। 

कम्बोडियाको सैन्य शिविरमा विस्फोट, २० सैनिकको मृत्यु

काठमाडौं- कम्बोडियाको एक सैन्य शिविरमा विस्फोट भएको छ । यस विस्फोटमा २० सैनिकको मृत्यु भएको छ । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले विस्फोटको जानकारी दिदै दुख व्यक्त गरेका छन् ।

रास्वपा उम्मेदवार लिम्बुद्वारा आचारसंहिता उल्लंघन

काठमाडौं- इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन्। 

पशुसेवा व्यवसायीहरूलाई अभिमुखीकरण

दर्ता हुनेवाला पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरूलाई उनले कृषि क्षेत्रमा प्रविधि र व्यावसायीककरण गर्न आवश्यक रहेको बताए।

पञ्जाव र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार कीर्तिमान

काठमाडौँ - यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा ब्याट्सम्यानहरुले रनको वर्षा गरिरहेका छन्।