तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन, मध्य भोटेकोशीमा मोहन बस्नेतको अवरोध जारी   

काठमाडौं- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०-१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ।

जसपा नेपालद्वारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं - उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

अमेरिकामा स्नातक गर्ने विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिने ट्रम्पको बाचा

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कलेजबाट स्नातक गरेका विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिने वाचा गरेका छन्। 

सर्लाहीमा लहरीमा बस ठोक्किँदा तीन जनाको मृत्यु

सर्लाही- सर्लाहीको बाग्मती नगरपालिकास्थित रायमाझी चोकमा बिहीबार बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

संसद भवनमा प्रहरी जवानले आफैंले बोकेको इन्सास राइफलले गोली हानेर गरे आत्महत्या

काठमाडौं- नयाँ बानेश्वरस्थित प्रतिनिधिसभामा डिउटीमा खटिएका प्रहरी जवानले आत्महत्या गरेका छन्।

इजरायलमा युद्ध क्याबिनेट विघटनको असर के हुन्छ?

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध मन्त्रिपरिषद् विघटन गरेका छन्। विपक्षी नेता तथा पूर्व जनरल बेनी गान्ट्ज र उनका सहकर्मी गाडी आइसेनकोटले ६ सदस्यीय मन्त्रिपरिषद्बाट राजीनामा दिएपछि यो घोषणा गरिएको हो।

युरो कप : पोर्चुगल र टर्कीको विजयी सुरुवात

काठमाडौं- पोर्चुगलले युरोकपमा विजयी सुरुवात गरेको छ। मंगलबार राति सम्पन्न समूह एफ अन्तर्गतको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

अन्तत: एमालेले गर्‍यो सोडारीलाई मुख्यमन्त्रीमा समर्थन

काठमाडौं- नेकपा एमालेले सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई समर्थन गरेको छ।

कोशी प्रदेश सभामा पेश भयो संकल्प प्रस्ताव

विराटनगर- कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ। नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश सभाको विशेष अधिवेशनमा बिहीबार संकल्प प्रस्ताव पेश गरेका हुन्।

फेला पर्‍याे अर्को विशाल ब्ल्याक होल, 'सिल्पिङ ब्लाक हाेल' कस्ताे छ?

न्युयोर्क- खगोलविद्हरूले पृथ्वीबाट दुई हजार प्रकाश वर्षभन्दा कम दुरीमा एउटा ‘सुतिरहेको विशाल ब्ल्याक होल’ पत्ता लगाएका छन्।

दुबईमा भीषण वर्षा, के क्लाउड सिडिङ हो कारण?

दुबई- सुख्खा हावापानी र अत्यधिक तापक्रमका लागि परिचित दुबईमा मंगलबार मुसलधारे पानी परेपछि जनजीवन अस्तव्यस्त भएको छ।

राष्ट्रपति चुरे कार्यक्रमका अधिकृत १ लाख २० हजार घुससहित पक्राउ

काठमाडौं- राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कैलाली कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत पक्राउ परेका छन्।