पहिलो पटक आँखाबाट निकालियो ब्रेन ट्युमर

लन्डन - चिकित्सा विज्ञान निरन्तर अगाडि बढिरहेको छ। हरेक दिन हामी नयाँ विकल्पहरू प्राप्त गरिरहन्छौं, जसले मानिसहरूलाई राम्रो तरिकाले उपचार गर्न मद्दत गर्दछ।

काँकडभिट्टाबाट ब्राउनसुगर बोकेर बस चढेका भारतीय नागढुंगामा पक्राउ

काठमाडौं- लामो दुरीको यात्रुबाहक बस चढेर आएका भारतीय नागरिक लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन्। ती भारतीयबाट लागुऔषध जिम्मा लिन पुगेका दुई नेपालीसमेत पक्राउ परेका छन्।  

भीम पौडेलले अझै मिलाएनन् बलराम आचार्यसँगको कारोबार

‘उहाँले अझैसम्म कारोबार मिलाउनुभएको छैन, केही कारोबार अझै बाँकी छ, उहाँमा फिर्ता गर्ने किसिमको नियत देखिँदैन, छलछाम र बेइमानी उहाँको पेशा नै रहेछ,’ आचार्यनिकट स्रोतले भन्यो।

दैनिक एक चम्चा घिउ खाए हुने सात फाइदा

काठमाडौं - स्वस्थ रहन हामीले आफ्नो दिनको सुरुवात स्वस्थ्य ढंगले गर्नुपर्छ। बिहानको स्वस्थ बानीले हामीलाई स्वस्थ, ऊर्जाले भरिपूर्ण र दिनभर तनावमुक्त राख्छ।

आप्रवासीप्रति कठोर ट्रम्पका हजुरबुवा जर्मनी र आमा स्कटिस थिए

अमेरिका आएपछि फ्रेडरिकले नाईको काम गर्न थाले। केही पैसा जम्मा गरेपछि उनले अलास्कामा खानी व्यवसायमा हात हाले। उनको यो व्यापार थियो। खानीबाट धेरै सुन निस्कियो।

ब्राउनसुगर किन्न भारत पसेका चार जना यसरी समातिए झापामा

झापा - लागुऔषध नियन्त्रण तथा कारबाही अभियान अन्तर्गत झापा प्रहरीले ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ।

बारा, पर्सा र रुपन्देही जान एसपीहरू पुगे शक्तिकेन्द्र, के गर्लान् कुँवर?

काठमाडौं - प्रहरी प्रधान कार्यालयले पुस २९ गते २५ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गर्‍यो।

प्रत्यारोपण केन्द्रमा पुकारचन्द्र श्रेष्ठको बदमासी : दाताले दिएको जग्गामा भवन बनाउन आनाकानी

काठमाडौं - सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र त्यसका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ। जब नेपाली कांग्रेस सरकारमा पुग्छ उनी प्रत्यारोपण केन्द्र जान मरिहत्ते गर्छन्।

नेप्सेमा रेकर्ड गिरावट, २३ अर्ब ३१ करोडको कारोबार

काठमाडौं- नेप्से परिसूचकमा १४५ अंकको ठूलो गिरावट आएको छ। मंगलबार नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ को बिन्दुमा कायम भएको हो।

पेरिस ओलम्पिक: अहिलेसम्म ४३ देशले जिते पदक, जापान शीर्ष स्थानमा

काठमाडौं- जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ४३ देशले पदक जितेका छन्। आइतबार सम्पन्न खेलपछि २१ देशले स्वर्ण पदक जितेका छन् भने कुल ४३ देशले पदक जितेका छन्।

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाएका हुन्।

वरिष्ठ पत्रकार सञ्जय मिश्रा सम्मानित

रौतहट- प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा रौतहटबाट विभिन्न सञ्चारमाध्यममा कार्यरत् वरिष्ठ पत्रकार सञ्जय मिश्रा नगदसहित सम्मानित भएका छन्।

जन्ती बोकेको स्कारपिओ पल्टिँदा दुई जनाको मृत्यु

रौतहट- रौतहट जिल्लाको पूर्वीभेग गढिमाई नगरपालिका-६ सिंगारमन धर्मपुरमा जन्ती बोकेको भारतीय नम्बरको स्कार्पियो नहरमा खस्दा दुई जना जन्तीको मृत्यु भएको छ। दुर्घटनामा अन्य केही जन्ती घाइते भएका छन्।