बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

काठमाडौं- राष्ट्रिय चिकित्सा शिक्षा आयोगले झापाको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ।

दक्षिणी इटालीमा दुई जहाज डुब्दा ११ जनाको मृत्यु, ६० भन्दा बढी बेपत्ता

काठमाडौं- दक्षिणी इटालीको तटमा दुईवटा जहाज डुब्दा ११ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी बेपत्ता भएका छन्।

मोरङ पथरीका पत्रकार गोपाल काफ्ले प्रहरीको फन्दामा

काठमाडौं- मोरङ पथरीका पत्रकार गोपाल काफ्ले पक्राउ परेका छन्। सामाजिक सञ्जालमा अप्रमाणित विषयमा स्टाटस लेखेर चरित्रहत्या गरेको आरोपमा मोरङ पथरीशनिश्चरे–१ का काफ्ले पक्राउ परेका हुन्।

काठमाडौंका पेट्रोल पम्पहरूमा सवारीसाधनको लाइन

काठमाडौं - ट्यांकर व्यवसायीहरूका विभिन्न संघ-संस्थाको विरोधका कारण काठमाडौं उपत्यकामा पेट्रोल अभाव देखिएको छ।

उत्तर कोरियाका सेना आफ्नो सीमामा घुसेपछि दक्षिण कोरियाले चलायो गोली

घटना आइतबार दिउँसो भएको थियो, जसको विवरण अहिले बाहिर आएको हो। रिपोर्टका अनुसार गोलीबारीपछि उत्तर कोरियाली सैनिकहरू आफ्नो देश फर्किएका छन्।

सकियो चार हजार मेगावाट विद्युत प्रसारण गर्न सक्ने ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्‍याङस्थित हेटौंडा सबस्टेसनबाट इनरुवा सबस्टेसम्म २ सय ८८ किलोमिटर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरू गरिएको थियो।

युएईमा भारी वर्षाले सडक, रेल र उडान प्रभावित

काठमाडौं- भारी वर्षाले संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबी, दुबई र अल ऐनजस्ता सहरहरूमा बाढीको अवस्था सिर्जना गरेको छ।

छोरीको डेब्यू फिल्ममा शाहरुखले लगानी गरे दुई सय करोड

काठमाडौँ- बलिउडका किङ खान शाहरुख खान अहिले सुजोय घोषको एक्शन फिल्म ‘किंग’ मा काम गरिरहेका छन्। उनकी छोरी सुहाना खान पनि यही फिल्मबाट ठूलो पर्दामा डेब्यू गर्दैछिन्।

पूर्वन्यायाधीश गिरी जेल चलान

काठमाडौं - वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित भएपछि जेल चलान भएका छन्।

सुदूरपश्चिममा कांग्रेसलाई सघाउने समाजवादीको अवसरवादी चरित्र : ओली

उनले समाजवादीको कदम विपक्षीहरूको आशा पलाउने र जनतामा केही मात्रामा भए पनि निराशा पलाउने गरी भएको बताए।

खुर्पा प्रहार गरी नुवाकोटमा एक जनाको हत्या

​​​​​​​नुवाकोट- नुवाकोटमा एक जनाको हत्या भएको छ। ककनी गाउँपालिका-२ ठुलोचित्रे बस्ने ३० वर्षीय मंगले तामाङको आइतबार राति हत्या भएको हो।

लिभरपुल र आर्सनल हारेपछि म्यानचेस्टर सिटी शिर्ष स्थानमा कायमै

काठमाडौं- इङलिस प्रिमियर लिग अन्तर्गत लिभरपुल र आर्सनलले आ-आफ्नो खेल हारेपछि म्यानचेस्टर सिटी शिर्ष स्थानमा कायम रहेको छ।

सुजन बाग श्रेष्ठले दोस्रो पटक छेडे जिब्रो

काठमाडौं - सुजन बाग श्रेष्ठले दोस्रो पटक जिब्रो छेडेका छन्। बिस्काः जात्राको अवसरमा २८ वर्षीय सुजनले आइतबार जिब्रो छेडेका हुन्।