दैनिक एक चम्चा घिउ खाए हुने सात फाइदा

काठमाडौं - स्वस्थ रहन हामीले आफ्नो दिनको सुरुवात स्वस्थ्य ढंगले गर्नुपर्छ। बिहानको स्वस्थ बानीले हामीलाई स्वस्थ, ऊर्जाले भरिपूर्ण र दिनभर तनावमुक्त राख्छ।

आप्रवासीप्रति कठोर ट्रम्पका हजुरबुवा जर्मनी र आमा स्कटिस थिए

अमेरिका आएपछि फ्रेडरिकले नाईको काम गर्न थाले। केही पैसा जम्मा गरेपछि उनले अलास्कामा खानी व्यवसायमा हात हाले। उनको यो व्यापार थियो। खानीबाट धेरै सुन निस्कियो।

ब्राउनसुगर किन्न भारत पसेका चार जना यसरी समातिए झापामा

झापा - लागुऔषध नियन्त्रण तथा कारबाही अभियान अन्तर्गत झापा प्रहरीले ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ।

बारा, पर्सा र रुपन्देही जान एसपीहरू पुगे शक्तिकेन्द्र, के गर्लान् कुँवर?

काठमाडौं - प्रहरी प्रधान कार्यालयले पुस २९ गते २५ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गर्‍यो।

प्रत्यारोपण केन्द्रमा पुकारचन्द्र श्रेष्ठको बदमासी : दाताले दिएको जग्गामा भवन बनाउन आनाकानी

काठमाडौं - सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र त्यसका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ। जब नेपाली कांग्रेस सरकारमा पुग्छ उनी प्रत्यारोपण केन्द्र जान मरिहत्ते गर्छन्।

रवि लामिछानेसहित २२ जनाविरूद्ध रुपन्देहीमा मुद्दा दर्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतम मुद्दा दायर भएको छ।

अमेरिकाको आगलागीले प्रवासीमा ल्याएको नेपालको चिन्ता

काठमाडौंमा सबैभन्दा बढी आगलागीका घटना देखिन्छन्। त्यहाँ यी बितेका १४ वर्षमा १ हजार ८१४ घटना रेकर्ड गरिएका छन्।

रवि लामिछानेविरूद्ध चितवनमा अर्को सहकारी ठगी मुद्दाको तयारी

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दाको तयारी गरिएको छ।

नापी कार्यालय लगनखेलका सर्भेक्षक चार लाख घुससहित पक्राउ

काठमाडौं- नापी कार्यालय लगनखेल ललितपुरमा कार्यरत् सर्भेक्षक सञ्जीवकुमार यादव पक्राउ परेका छन्।

उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

काठमाडौं- कोलम्बिया कोपा अमेरिकाको फाइनलमा पुगेको छ।  जारी कोपा अमेरिकाको सेमिफाइनलमा उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो।

रास्वपा महामन्त्री मुकुल ढकाल मुखमा टेप लगाएर केन्द्रीय समिति बैठकमा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव डा. मुकुल ढकाल मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्।

फेसबुकमा जथाभावी लेख्ने गोपाल काफ्ले २० हजार धरौटीम छुटे

पथरी- सामाजिक सञ्जाल फेसबुकमा प्रमाणित नहुने विषय जथाभावी लेखेर प्रहरी नियन्त्रणमा परेका मोरङ पथरीशनिश्चरे-१ का गोपाल काफ्ले सोमबार २० हजार धरौटीमा रिहा भएका छन्।