लिङ्देनलाई राप्रपाको नेतृत्वमा पुर्‍याएका पूर्वराजा शाह भन्न थाले - लिङ्देन असफल भए

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व क्षमतामाथि प्रश्न उठाउन सुरू गरिएको छ।

मौसमी प्रकोपको चपेटामा नेपाल

मनसुन अवधिमा, पूर्वी पहाडमा गर्जनको घनत्व बढी हुन्छ भने यसको उल्टो जाडो याममा पश्चिम नेपालमा मेघगर्जनको उच्च घनत्व रहेको छ। अन्य प्रदेश भन्दा बागमती प्रदेश र कोशी प्रदेशमा चट्याङ पर्ने दर धेरै देखिन्छ तर चट्याङ र मानवीय मृत्युको आनुपात भने मधेश प्रदेशमा गम्भीर छ।

विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’

विराटनगर - विराटनगर महानगरपालिकाका मेयर चुरोटका अम्मली हुन्। उनीमा दिनमा एउटा सिंगै बट्टा चुरोट सेवन गर्नेसम्मको बानी छ।

पहिलाे पटक टावररहित माेबाइल सेवा, भारतबाट अन्तरिक्षमा लञ्च गरिँदै उपग्रह

नयाँ दिल्ली-  भारतको अन्तरिक्ष अभियान (इसरो)ले सन् २०२५ मा धेरैका लागि विशेष बनाउने भएको छ। 

नेपाल प्रहरीका दुई डिआइजीलाई अंग्रेजी नयाँ वर्षको दिन एआइजी बढुवा उपहार

काठमाडौं - नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त प्रहरी मानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस गरिएको छ।

भीम रावलले सोधे केपी ओलीलाई ७४ प्रश्न

काठमाडौं - पूर्वउपप्रधानमन्त्री भीम रावलले पार्टीबाट निष्काशनपछि गरेका प्रतिक्रियाले नेकपा एमालेको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ।

'सस्तै'मा नेपाल प्रहरीको एआइजी पद, आफ्नालाई कतै नछुटाउने कुँवरको नीति

काठमाडौं - नेपाल प्रहरीमा अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पद बढुवा तथा अवकाशको ‘सिजन’ चलेको छ।

आज २५६८औं बुद्ध जयन्ती मनाइँदै

काठमाडौं - शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदै छ।

एमाले भक्तपुरको अध्यक्षमा देउजा पुन: निर्वाचित

भक्तपुर- नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा पुन: निर्वाचित भएका छन्। नवौं जिल्ला अधिवेशनवाट देउजा पुन: अध्यक्षमा निर्वाचित भएका हुन्।