राप्रपाले सरकार बनाउन नयाँ गठबन्धनलाई समर्थन नगर्ने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकार निर्माणका लागि नयाँ सत्ता समीकरणलाई समर्थन नगर्ने निर्णय गरेको छ। 

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन्। विश्वासको मत पाउने आधार नभएपछि आज प्रदेश प्रमुख डिल्लीराज भट्टलाई मुख्यमन्त्री पाण्डेले राजीनामा पत्र बुझाएका हुन्।

भारतीय निर्वाचनमा उठेका सवालहरू

आज मोदीको प्रभावले विश्वमा नै भारतको विदेश नीति सफल बन्दै गइरहेको छ। खास गरेर युद्धमा होमिएका देशहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शान्ति दूतको रूपमा हेर्न थालेका छन्।

चिकेनमा खुर्सानी नहालेको भन्दै श्रीमानले छतबाट फालिदिए श्रीमती

खानामा मसला नहुँदा कुनै पुरुषले आफ्नी श्रीमतीलाई छतबाट उठाएर तल फ्याँकिदिएको होला भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? छैन भने अब थाहा पाउनुहोस्।

एक सर्टमा खिचेकाे ‘घुर्रा’ ले जित्याे उत्कृष्ट लघु चलचित्रकाे अवार्ड

चलचित्र चिसो मान्छेको लेखन तथा निर्देशन दिपेन्द्र के खनालले गरेका हुन् । चिसो मान्छेबाटै नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन् । 

सिटिजन्स बैंक विराटनगरका कर्मचारीले गरे होटलमा झुन्डिएर आत्महत्या

३९ वर्षीय क्षितिज घिमिरे विराटनगर-९ कलेज रोडस्थित होटलमा मंगलबार बिहान मृत फेला परेका हुन्।

नोबेल अस्पतालकी नर्सको हत्या गरे भागेका प्रेमी होटलमा भेटिए मृत

सिरहा फुल्काहकट्टी घर भएका २२ वर्षीय शिवशंकर दास आइतबार राति होटलमा मृत फेला परेका हुन्। नोबेल अस्पताल अगाडिको होटल फाइनको कोठा नम्बर २ मा दास आइतबार राति पौने १० बजे झुन्डिएको अवस्थामा फेला परेका हुन्।

बलिउडका यी चर्चित अभिनेता, जो चुनाव लडेर संसद पुगे

आज हामी केही यस्ता स्टारहरूको बारेमा कुरा गर्नेछौं, जो राजनीतिमा प्रवेश गरे, चुनाव जिते, संसदमा समेत पुगे तर केही समयपछि फिल्मी करिअरमा फर्किए।

आर्सनल र बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

मंगलबार राति सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा पोर्चुगिच क्लब पोर्टोलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो।