आन्ध्रप्रदेशमा एक उद्योगमा आगलागी हुँदा १८ जनाको मृत्यु

हैदाराबाद- आन्ध्र प्रदेशको अनकापल्ले जिल्लामा रहेको एक फार्मा कम्पनीमा भयंकर आगलागीमा परी अहिलेसम्म १८ जनाको मृत्यु भएको छ। 

हसिनाविरुद्ध अहिलेसम्म ३१ मुद्दा दर्ता, राष्ट्रसंघको निगरानीमा छानबिन हुने

काठमाडौं- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनविरुद्ध थप ९ वटा मुद्दा दायर गरिएको छ।

थाइल्याण्डको नयाँ प्रधानमन्त्रीको दौडमा को-को छन्?

काठमाडौं- फेउ थाई पार्टीले थाइल्याण्डको नयाँ प्रधानमन्त्री चयन गर्न गठबन्धन साझेदारहरूको समर्थन प्राप्त गरेको छ।

परराष्ट्र सचिव लम्साल बेल्जियमको राजदूत सिफारिस

काठमाडौं - परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ। 

एक वर्षमै विश्वका ४५० तीर्थस्थल दर्शन गरेर इतिहास बनाएका प्रदीप खनाल

प्रसिद्ध सनातनी धर्मका गुरुहरूले शंकराचार्य र नानक देवपछि तेस्रो व्यक्ति भन्दै खनालको प्रशंसा गरिरहेका छन्। उनीहरूले खनालले शंकराचार्य र नानक देवको इतिहास ‘ब्रेक’ गरेको बताएका छन्।

हसिनाले पहिलो पटक मुख खोलिन्, ‘मेरो पिताको अपमान गरियाे'

नयाँ दिल्ली- भारतमा निर्वाचनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि पहिलो पटक मुख खोलेकी छिन्।

भिनिसियसलाई साउदी लिगबाट बम्पर अफर!

काठमाडौं- स्पेनिस क्लब रियल म्याड्रिडबाट खेलिरहेका ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरलाई साउदी प्रो लिगले बम्पर अफर गरेको छ।

बानेश्वरबाट पौने चार करोडको कोकिनसहित तान्जानियन र भारतीय नागरिक पक्राउ

काठमाडौं- काठमाडौंबाट प्रहरीले कोकिनसहित तान्जानियन नागरिकलाई पक्राउ गरेको छ। तान्जानियन नागरिकसँग रहेको कोकिन भारततर्फ लैजान आएकी भारतीय महिलासमेत पक्राउ परेकी छिन्।

फेला पर्‍याे अर्को विशाल ब्ल्याक होल, 'सिल्पिङ ब्लाक हाेल' कस्ताे छ?

न्युयोर्क- खगोलविद्हरूले पृथ्वीबाट दुई हजार प्रकाश वर्षभन्दा कम दुरीमा एउटा ‘सुतिरहेको विशाल ब्ल्याक होल’ पत्ता लगाएका छन्।

दुबईमा भीषण वर्षा, के क्लाउड सिडिङ हो कारण?

दुबई- सुख्खा हावापानी र अत्यधिक तापक्रमका लागि परिचित दुबईमा मंगलबार मुसलधारे पानी परेपछि जनजीवन अस्तव्यस्त भएको छ।

राष्ट्रपति चुरे कार्यक्रमका अधिकृत १ लाख २० हजार घुससहित पक्राउ

काठमाडौं- राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कैलाली कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत पक्राउ परेका छन्।

युएईमा भारी वर्षाले सडक, रेल र उडान प्रभावित

काठमाडौं- भारी वर्षाले संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबी, दुबई र अल ऐनजस्ता सहरहरूमा बाढीको अवस्था सिर्जना गरेको छ।

छोरीको डेब्यू फिल्ममा शाहरुखले लगानी गरे दुई सय करोड

काठमाडौँ- बलिउडका किङ खान शाहरुख खान अहिले सुजोय घोषको एक्शन फिल्म ‘किंग’ मा काम गरिरहेका छन्। उनकी छोरी सुहाना खान पनि यही फिल्मबाट ठूलो पर्दामा डेब्यू गर्दैछिन्।

पूर्वन्यायाधीश गिरी जेल चलान

काठमाडौं - वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित भएपछि जेल चलान भएका छन्।