पेरुमा थप चर्कियो घडी काण्ड, राष्ट्रपतिको निवासमा मारियो छापा

पेरुकी राष्ट्रपति डिना बोलुआर्टको घरमा लग्जरी घडी प्रकरणको छानबिनका लागि छापा मारिएको छ।

बाबुको दाहसंस्कार गरेर फर्किएका परिवारका पाँचै जना बिते दुर्घटनामा

काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ।

दुर्गा प्रसाईंलाई हतियार राख्न दिइएको अनुमतिमाथि छानबिन समिति

झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हतियार राख्न इजाजत दिएको विषयमा गृह मन्त्रालयले छानबिन समिति बनाएको छ।

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा, खनालसहित २० जनाविरूद्ध भ्रष्टाचार मुद्दा

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) खरिदमा अनियमितता गरेको आरोपमा २० जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

२३ वर्षअघि नुवाकोटमा हत्या गरेर फरार भएका व्यक्ति काठमाडौंमा समातिए

उनलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ माकलबारीबाट सोमबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

हार्डवेयरको सामान बोकेको ट्रक प्रहरी नियन्त्रणमा

वीरगन्ज महानगरपालिका-१४ गण्डक चोकस्थित सडकखण्डबाट सोमबार राति ना८ख ६१७१ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।

८ बुँदे सहमतिसँगै जसपा सरकारमा जाने, मन्त्रालयको टुंगो सहमतिमा हुने

जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकले नयाँ गठबन्धनलाई साथ दिँदै सरकारमा सामेल हुने निर्णय गरेको हो।