खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त, कांग्रेस अदालत जाने

उनले सभामुखसहितको मतलाई जोडेर पेश गरेको दाबीलाई प्रदेश प्रमुखले स्वीकार गर्दै मुख्यमन्त्री नियुक्त गरेका छन्।

भारतको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, ६४५ अर्ब ५८ करोड डलर

नयाँदिल्ली- मुलुकको विदेशी मुद्रा सञ्चिति २९ मार्चमा समाप्त भएको साता २ अर्ब ९५ करोड डलरले बढेर ६४५ अर्ब ५८ करोड डलरको नयाँ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। 

इलाम-२ मा कांग्रेसबाट डम्बर खड्काले गरे उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले इलाम-२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

एमाले-माओवादीको समर्थनमा इलाम-२ मा सुहाङ नेम्वाङले गरे उम्मेदवारी दर्ता

काठमाडौं - नेकपा एमालेबाट इलाम-२ मा उम्मेदवार बनेका सुहाङ नेम्वाङले मनोनयन दर्ता गरेका छन्।  सुहाङले नेता कार्यकर्ताको जुलुससहित निर्वाचन कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गरेका हुन्।

यी हुन् विश्वको सबैभन्दा कान्छी अर्बपति, सम्पत्ति थाहा पाउनुहाेस्

यस सूचीमा ब्राजिलकी १९ वर्षीया छात्रा लिभिया भोइग्ट विश्वकै कान्छी अर्बपति बनेकी छिन्।

अवधि नपुग्दै एसपीहरूको सरूवा, जिल्ला इञ्चार्जहरूको जिम्मेवारी खोसियो

सरूवामा कतिपय जिल्लामा एसपीहरू अवधि नपुग्दै लखेटिएका छन्। कार्यालयले महेन्द्र खड्कालाई बारामा सरूवा गरेको छ।

खाम पुर्पक्षका लागि कारागार चलान

चितवन- रामहरि श्रेष्ठको हत्या प्रकरणमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान भएका छन्।

आर्सनल र बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

मंगलबार राति सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा पोर्चुगिच क्लब पोर्टोलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो।