राष्ट्रिय आविष्कार केन्द्रले २३ लाखमा मर्मत गर्यो संघीय अस्पतालका उपकरण

काठमाडौं - राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालहरुमा बिग्रिएर थन्किएका पाँच सय उपकरणको मर्मत सम्पन्न गरेको छ।

गार्मेन्ट फ्याक्ट्री सञ्चालकको हत्यामा संलग्न भारतीय पक्रिन प्रहरीले चलायो गोली

काठमाडौं- काठमाडौंको टोखामा आइतबार प्रहरीले गोली प्रहार गरी फरार अभियुक्त गुड्डु पटेललाई पक्राउ गरेको छ।

साउथ इन्डियन फिल्म ‘मारको’को ‘नक्कल गरेर’ पर्सामा १९ वर्षीय युवकको यसरी गरियो हत्या

हत्यामा संलग्न व्यक्तिले कुर्मीको हत्याअघि ‘साउथ इन्डियन’ फिल्म हेरेको र त्यसैको नक्कल गरेको तथ्य फेला पारिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।

प्रेम सम्बन्धका कारण पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका तनावग्रस्त

काठमाडौं- दुई समुदायबीच भएको झडपले पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुर तनावग्रस्त बनेको छ।

नेपालमा नारी दिवस र प्रजनन् दरमा देखिएको परिवर्तन

संसारैभरि परापूर्वकालदेखि नै महिला वर्गलाई थिचोमिचोमै पारिएका कारण नारी दिवस, नारी वर्गको अधिकारका खातिर नारीहरूले नै संघर्ष गरेर सुरू गरेका हुन्।

मोरङ चेम्बर अफ कमर्सद्वारा प्रमुख जिल्ला अधिकारी यादवलाई स्वागत

अध्यक्ष पोखरेलले प्रमुख जिल्ला अधिकारी यादवको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै संघको तर्फबाट आवश्यक सहयोग निरन्तर रहने उल्लेख गरे।

जापानमा एउटा माछा २०७ मिलियन येनमा बिक्री, भइरहेछ संसारभर चर्चा

टोकियो - टोकियोको प्रख्यात माछा बजारमा भएको लिलामीमा ब्लूफिन टुनाको लागि २०७ मिलियन येन तिरिएको छ। 

झापाका एसपी मिलन केसीलाई सशस्त्रका आइजी अर्यालले गरे सम्मान

काठमाडौं - झापाका प्रहरी उपरीक्षक मिलन केसी पुरस्कृत भएका छन्। सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आइजी) राजु अर्यालले केसीलाई मंगलबार सम्मान गरेका हुन्।

रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

काठमाडौं - स्पेनिस ला लिगा अन्तर्गतको खेलमा फराकिलो जित हासिल गर्दै रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ।

एप्पलका मालिकले कुम्भ मेलाबारे लेखेको पत्र ६ करोड ९५ लाखमा लिलामी!

काठमाडौं - एप्पलका सह-संस्थापक स्टिभ जब्सकी श्रीमती लौरेन पावेल जब्स भारतको प्रयागराजमा आयोजना भइरहेको महाकुम्भ-२०२५ मा सहभागी हुन भारतमा छिन्।