दसैंको सप्तमी आज शुभसाइतमा फूलपाती भित्र्याइँदै

काठमाडौं-  नवरात्रको सातौं दिन बिहीबार दसैं घरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याउने र बढाइँ गरिँदैछ।

कुलमानलाई हटाउने योजनामा सोधियो १५ बुँदे स्पष्टीकरण

काठमाडौं- उर्जामन्त्री दिपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ १५ बुँदे स्पष्टीकरण सोधेका छन्।

पूर्वाराजाको असन्तुष्टि - मैले नारायणहिटी छोडेको बिस वर्षमा जनताको आकांक्षा पूरा भएन

काठमाडौं -  पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले दरबार छोडेको दुई दशक पूरा हुन लाग्दा नेपालीहरूको आकांक्षा पूरा नभएको बताएका छन्।

बाढीले अवरुद्ध मेलम्चीको पानी आजदेखि काठमाडौं पठाइने

काठमाडौं - आजदेखि मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिँदै छ।

महिला टी-२० विश्वकपमा इङल्याण्डको लगातार दोस्रो जित

काठमाडौं- जारी आइसीसी महिला टी-२० क्रिकेट विश्वकप अन्तर्गत इङल्याण्डले दक्षिण अफ्रिकालाई पराजित गरेको छ।

दुई अमेरिकी वैज्ञानिकलाई चिकित्साको नोबेल पुरस्कार प्रदान

काठमाडौं- दुई अमेरिकी वैज्ञानिकलाई चिकित्साको नोबेल पुरस्कार २०२४ को विजेता घोषणा गरिएको छ।

दसैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजाराधना गरिँदै

काठमाडौं- नवरात्रको चौथो दिन आज दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजाराधना गरिँदै छ।

नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना, ३६ जना घाइते

काठमाडौं- भारतको बिहार राज्यस्थित समस्तीपुरको नेशनल आइवे २८ मा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ। 

सहकारी ठगी आरोपी रवि लामिछाने संसदीय समितको बयानमा

काठमाडौं - पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोगबारे बयान दिन संसदीय छानबिन विशेष समितिमा पुगेका बयान दिएका छन्।

भारतीय बस दुर्घटनामा मृतकको संख्या २७ पुग्यो, भारतले केन्द्रीय मन्त्री पठाउँदै

काठमाडौं- पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै भारतीय नम्बर प्लेटको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ।

सहकारी ठगी : पूर्वडिआइजी छविलाल जोशीसँग लिइयो बयान, पालो अब रविको

काठमाडौं - सहकारी संस्थाहरुको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान दिएको छ।

एक्सले ब्राजिलमा बन्द गर्‍यो आफ्नो कार्यालय

काठमाडौं- सोसल मिडिया प्लेटफर्म एक्सले ब्राजिलमा तत्कालदेखि लागू हुने गरी आफ्नो सञ्चालन बन्द गर्ने घोषणा गरेको छ। 

नेप्सेमा रेकर्ड गिरावट, २३ अर्ब ३१ करोडको कारोबार

काठमाडौं- नेप्से परिसूचकमा १४५ अंकको ठूलो गिरावट आएको छ। मंगलबार नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ को बिन्दुमा कायम भएको हो।