ट्रम्पको घोषणाले मस्कको सम्पत्ति ४०० बिलियन भन्दा तल घटयाे

न्युयोर्क - विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलोन मस्कको सम्पत्ति अचानक घटेको छ। 

भ्रष्टाचारको चक्रब्यूह!

नेपालमा भ्रष्टाचार नियन्त्रणको प्रमुख चुनौती भनेकै प्रणालीगत कमजोरी हो। अख्तियारलाई स्वायत्त भनिए पनि यसको छानबिनलाई राजनीतिक रूपमा प्रभावित पार्न अनेक प्रयत्न हुने गरेको देखिआएकै तथ्य हो। यसका कारण ठूला काण्ड अक्सर निष्कर्षमा पुग्दैनन्।

एनआरएन विवाद : एकता महाधिवेशन गर्न घलेको नेतृत्वमा समिति घोषणा

काठमाडौं- गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को एकता महाधिवेशन सम्पन्न गर्नका लागि १८० सदस्यीय मूल आयोजक समिति घोषणा भएको छ।

संखुवासभा घर भाडामा लिएर भरुवा बन्दुकको कारखाना, एक पक्राउ

काठमाडौं - घर भाडामा लिएर भरुवा बन्दुक बनाउने कारखाना सञ्चालन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

आइजिपी कुँवरको अर्को योजना सफल, डिआइजी भट्टराईलाई पद सुम्पिन एआइजी केसीको राजीनामा

काठमाडौं - नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रविन्द्र केसीले पदबाट राजीनामा दिएका छन्।

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौं - नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरूद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

तस्करीको आशंकामा १ करोड ९५ लाखको सामान बोकेका ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

काठमाडौं - वीरगन्ज भन्सार कार्यालयबाट जाँचपास भएर नेपाल छिरेका तीन वटा मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

बिआरआई परियोजनाले कांग्रेस-एमालेमा व्यापक असन्तुष्टि

काठमाडौं - प्रधानमन्त्रीले गर्ने चिनियाँ भ्रमण चीनको महत्त्वकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को विषयमा पेचिलो बन्दै गएको छ।

पूर्वमन्त्री अधिकारी पाँच दिन अझै थुनामा

काठमाडौं - मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी थप पाँच दिन हिरासतमा रहने भएका छन्।

मोरङ चेम्बरले गर्‍यो उपप्रधानमन्त्री सिंहसँग अन्तरक्रिया

विराटनगर- मोरङ चेम्बर अफ कमर्सले नेपाल सरकारका उप-प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

श्रीलंकामा राष्ट्रपति अनुराकुमाराको दललाई दुई तिहाइ बहुमत

काठमाडौं - श्रीलंकाका राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको सत्तारुढ नेशनल पिपुल्स पावर (एनपीपी) ले संसदीय निर्वाचनमा ठूलो जित हासिल गरेको छ।

हिन्दु आस्थाको पर्व : छठ

संस्कृतिले भरिपूर्ण भएको देश नेपालमा दशैं, इद र तिहार सकिन नपाउँदै तराईवासीहरूलाई प्रमुख चाड छठको चटारोले छोपेको हुन्छ।