सहकारी छानबिन समितिले गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलायो

काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ले गृहसचिव र प्रहरी महानिरीक्षकलाई छलफलका लागि बोलाएको छ।

समाजवादीमा घनश्याम भुसाललाई वरिष्ठ उपाध्यक्ष दिएर मनाउने प्रयास

केन्द्रीय कमिटीमा अध्यक्ष एक, वरिष्ठ नेता एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव चार र सचिव सातजना रहने व्यवस्था गरिएको छ।

रवि लामिछानेसहित उनको पार्टीका मन्त्रीहरूले राजीनामा बुझाउँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीहरूले आज राजीनामा दिने भएका छन्।

युरो कप : टर्की र नेदरल्याण्डस क्वाटरफाइनलमा

काठमाडौं- नेदरल्याण्डस जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ। मंगलबार राति सम्पन्न खेलमा रोमानियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

प्रचण्डले राजीनामा नदिए समर्थन फिर्ता लिने एमालेको निर्णय

काठमाडौं - नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।

बादल पुत्र प्रतीक पुर्पक्षका लागि कारागार चलान

काठमाडौं - पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा 'बादल'का छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ।

प्रचण्ड सरकार बिदा गर्ने सहमतिले नेप्सेमा उत्साह

काठमाडौं- नेप्से परिसूचक ४७.०४ अंक बढेको छ। मंगलबार दुई पटक सर्किट ब्रेक लागेको नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१०० विन्दुमा रोकिएको हो।

एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैं अन’ योजना सार्वजनिक

काठमाडौं - निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले ‘फाइभजी भिजन’मा आधारित एनसेल ‘सधैँ अन’ योजना सार्वजनिक गरेको छ।

स्वास्थ्यमन्त्रीमा नियुक्त प्रदीप यादवले लिए शपथ

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएका जसपाका प्रदीप यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।

दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी

काठमाडौं - इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ।

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालको राजीनामा स्वीकृत

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन्।

पोर्चुगलमा राहदानी नवीकरण टोलीले उठाएको शुल्कबारे अख्तियारको छानबिन

काठमाडौं- गत मार्च २४ देखि ३१ सम्म पोर्चुगलमा आएको नेपाली राहदानी नवीकरण टोलीले उठाएको अतिरिक्त रकमको विषयमा सम्बन्धित निकायमा उजुरी परेको छ।

रवि लामिछानेको बचाउमा ओली, कांग्रेसले छुद्र राजनीति गरेको आरोप

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री रवि लामिछानेको बचाउ गरेका छन्।

ब्राजिलमा बाढीको कहर, मृत्यु हुनेको संख्या सय पुग्यो

काठमाडौं- ब्राजिल अहिले प्राकृतिक प्रकोपसँग लडिरहेको छ। ब्राजिलको दक्षिणमा अवस्थित रियो ग्रान्डे डो सुल राज्यमा एक साताभन्दा बढी समयदेखि परेको भारी वर्षाका कारण बाढी आएको छ।

पर्साबाट ९० लाख रुपैयाँको सामान प्रहरीको नियन्त्रणमा

पर्सा - पर्सा प्रहरीले ९० लाख बढीको सामान बरामद गरेको छ। बिल बिजकभन्दा बढीको सामान प्रहरीले बरामद गरेको हो।