रवि लामिछानेलाई सहकारी ठगीमा कारबाही गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको छ।

रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल

काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नागरिकलाई कार्यालयमा काम गर्दा शारीरिक सम्बन्ध राख्न अपिल गरेका छन्।

आदि शङ्कराचार्यको पदचाप पछ्याउँदै नेपालका प्रदीप खनाल

नेपाल र भारतका तीन तीर्थयात्रीले भने हालै एक वर्षमा मौसम आदि अनुकूल समय पारेर दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र चीनको तिब्बतका गरी करिब ४५० धार्मिक तीर्थस्थल भ्रमण सम्पन्न गरेका छन्।

सहकारी ठगीमा कारबाही सिफारिस भएपछि पार्टीमा के भने रवि लामिछानेले?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला आजदेखि सुरू भएको छ। प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरू भएको भेलालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पार्टी प्रतिको आकर्षण दिनप्रतिदिन बढिरहेको बताएका छन्।

गोर्खा मिडियामा पाँच सहकारीको ८५ करोड अपचलन, रवि लामिछानेसहितलाई कारबाही सिफारिस

काठमाडौं- सहकारी ठगी बारे संसदीय छानबिन विशेष समितिले सूर्यदर्शनसहित पाँच वटा सहकारीको ८५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचालन भएको निष्कर्ष निकालेको छ। 

सहकारी ठगीमा रवि लामिछाने दोषी ठहर, कारबाहीको सिफारिस

काठमाडौं- सहकारी ठगी प्रकरणमा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने दोषी ठहर भएका छन्।

फ्रान्स र इङ्ल्यान्डबीचको समुद्र पार गर्ने क्रममा आठ जनाको मृत्यु

काठमाडौं (एजेन्सी)- समुन्द्री मार्गबाट ​​फ्रान्सबाट इङ्ल्यान्ड जान खोज्दा आठ जनाको मृत्यु भएको छ। फ्रान्सेली प्रहरीले यो जानकारी दिएको हो।

अमेरिकी राष्ट्रपति उम्मेदवार ट्रम्पमाथि फेरि हमलाको प्रयास

काठमाडौं- अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरि हमलाको प्रयास भएको छ। फ्लोरिडाको वेस्ट पाम बीचमा रहेको उनको गल्फ कोर्समा गल्फ खेलिरहेको बेला गोली चलेको हो। 

फेसबुकमा जथाभावी लेख्ने गोपाल काफ्ले २० हजार धरौटीम छुटे

पथरी- सामाजिक सञ्जाल फेसबुकमा प्रमाणित नहुने विषय जथाभावी लेखेर प्रहरी नियन्त्रणमा परेका मोरङ पथरीशनिश्चरे-१ का गोपाल काफ्ले सोमबार २० हजार धरौटीमा रिहा भएका छन्।

अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

काठमाडौं- अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ। बुधबार बिहान सम्पन्न खेलमा चिलीलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

कोपा अमेरिकामा अर्जेन्टिनाको विजयी सुरुवात

काठमाडौं- कोपा अमेरिका फुटबल प्रतियोगिता सुरू भएको छ। प्रतियोगिताको उद्घाटन अन्तर्गत पहिलो खेलमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ।

२४ वर्षपछि उत्तर कोरिया पुगे रुसी राष्ट्रपति पुटिन

काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि पहिलोपटक उत्तर कोरिया पुगेका छन्। पुटिनलाई उत्तर कोरियामा राजधानी प्योङयाङमा भव्य स्वागत गरिएको छ।