चार राउन्ड हवाई फायर गर्दा नटेरपछि ब्राउसुगर कारोबारीको घुँडामुनि गोली

काठमाडौं - मंगलबार साँझ साढे ६ बजेको थियो। झापा प्रहरीले भारतबाट लागुऔषध कारोबारी नेपाल छिरेको सूचना पायो। 

युरिक एसिड घटाउने घरेलु उपाय

काठमाडौं - अचेल युरिक एसिड एक सामान्य समस्याजस्तो भएको छ। यसले प्रत्यक्ष रूपमा जोर्नी दुखाई, गठिया र मिर्गौला समस्या निम्त्याउँछ।

उर्लाबारीका आइफोन रिटेलर कार्कीको पसलबाट तीन करोड बढीको मोबाइल चोरी

काठमाडौं - मोरङको उर्लाबारी नगरपालिका-५ मा रहेको ‘मोबाइल वर्ल्ड’ पसलमा चोरी भएको छ। उर्लाबारी नगरपालिका-७ का योगराज कार्कीले सञ्चालन गर्दै आएको मोबाइल वर्ल्डमा सोमबार बिहान राति चोरी भएको हो।

सिरहामा चुरे मासेर सडक निर्माण, वन पदाधिकारीको मिलेमतो

सिरहा - पछिल्लो समय सिरहामा राष्ट्रिय गौरव योजनाको नाममा राष्ट्रिय वन, सामुदायिक वन, खोला तथा निजी जग्गाबाट अनियन्त्रित रुपमा उत्खनन् गरी सडक निमार्ण गर्ने गरेको पाइएको छ।

सानेपामा भाडामा घर लिएर अनलाइन जुवा खेलाए, पुर्‍याए भारतका बैंकमा तीन अर्ब

पक्राउ परेकाले अनलाइन/अफलाइन दुबै प्रकृतिको जुवा खेलाउने गरेका थिए। हारजित भएको रकम भारतका विभिन्न बैंक खाताबाटै निक्षेप गर्ने गरेको र झिक्ने गरेको पाइएको बस्नेतले बताए।

काठमाडौंका आपराधिक गतिविधिमा आक्रामक कारबाही थाल्छु : एसएसपी बस्नेत

‘जघन्य किसिमका अपराध मात्रै नभएर काठमाडौंमा ठगी, लुटपाट, आर्थिक अपराधसमेत हुने गरेको छ,’ बस्नेतले भने, ‘कुनै पनि किसिमका अपराध नियन्त्रणमा हामी विमुख बन्दैनौं।’

नेपालका सिमसार क्षेत्रको संरक्षणमा संघीय सरकारको भूमिका

हाल विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धिको कारण हिमतालहरू पग्लिँदै गएका छन्। पृथ्वीको सतहमा आएको तापमानको वृद्धिको कारण तालको माथिल्लो तह वायुमण्डलको कम तापक्रमले गर्दा जमेको देखिए तापनि तिनीहरू भित्र-भित्र विस्तारै पग्लँदै गएका छन्।

अछाम घटना : यौन प्रस्ताव अस्वीकार गर्दा एक किशोरीको, विरोध गरेपछि अर्कीको हत्या

काठमाडौं - अछामको ढकारी गाउँपालिका-८ का दुई किशोरीको हत्या ‘यौन प्रस्ताव अस्वीकार’ गर्दा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

‘तीर्थाटन पर्यटन’ कीर्तिमानी खनाललाई ‘एसिया बुक अफ रेकर्डस’

काठमाडौं (रासस)- दक्षिण एसिया र चीनका गरी ४५० तीर्थस्थल एक वर्षभित्र भ्रमण-दर्शन गरेका नेपालका शान्तिमैत्री अभियानकर्मी प्रदीप खनाललाई ‘एसिया बुक अफ रेकर्डस’ ले सम्मान गरेको छ।

बाढी-पहिरो प्रभावित क्षेत्रमा खटियो गृहको कार्यदल

काठमाडौं- गृह मन्त्रालयले अतिभारी वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्दार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजकहरू बुधबार बिहानदेखि फिल्डमा खटिएका छन्।

बर्दघाट-सर्दी १३२ केभी प्रसारण लाइनको टावर ढल्यो, होङ्सी सिमेन्टमा विद्युत् आपूर्ति बन्द

काठमाडौं- बर्दघाट-सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ।

हवाई यात्रुको पीडा: महगो टिकट पनि पाइदैन, बेखबर मन्त्री !

काठमाडौं- बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरूले अन्य समयको भन्दा भाडा बढाएका छन्।

एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तीन जनाको शव भेटियो

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरमा सञ्चालन गरेको आवासीय व्यवस्था सहितको प्रशिक्षण केन्द्रका ६ खेलाडी पहिरोमा परेका छन्।

जितिया पर्व मनाउने क्रममा भारतमा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु

बिहार (एजेन्सी)- भारत बिहारमा हिन्दू धर्मावलम्बीले जितिया पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ।

इजरायलको आक्रमणमा लेबनानमा ४९२ जनाको मृत्यु

काठमाडौं- लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली हवाई हमलाका कारण देशमा कम्तीमा ४९२ जनाको मृत्यु भएको र १६४५ जनाभन्दा बढी घाइते भएको जनाएको छ।