इङ्ल्याण्ड र स्पेन युरो कपको क्वाटरफाइनलमा

काठमाडौं- इङल्याण्ड जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ। आइतबार राति सम्पन्न खेलमा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्डले प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

काठमाडौंमा महानगरमा स्थानीय रक्सीको ब्राण्डिङ सम्भाव्यता अध्ययन सुरू

काठमाडौं- काठमाडौं महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको 'ब्राण्डिङ’ सम्भाव्यता अध्ययन सुरू गरेको छ।

लालीगुँरास सहकारीको ६ अर्ब अपचलन गर्ने चार जना पक्राउ

काठमाडौं- प्रहरीले ललितपुरको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ।

गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

काठमाडौं- गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ।  पहिरोमा पुरिएर अर्का एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

कोपा अमेरिका : पाराग्वेमाथि ब्राजिलको सानदार जित

काठमाडौं- कोपा अमेरिका २०२४ को ग्रुप डि अन्तर्गत शनिबार भएको खेलमा ब्राजिलले पाराग्वेलाई पराजित गरेको छ।

बालेन र वडा अध्यक्षबीच विवाद, नगरसभा स्थगित

काठमाडौं - काठमाडौं महानगरपालिकाको नगर सभा बैठक स्थगित भएको छ। शुक्रबार बिहान ८ बजेका लागि डाकिएको नगर सभामा मेयर बालेन साह उपस्थित नभएपछि बैठक स्थगित भएको हो।

पशु खरिद-बिक्री गर्ने एप ‘पशु बजार’ सञ्चालनमा

तर, अहिले बजारमा बिचौलियारहित ‘पशु बजार’ एप आएको छ। एन्ट्रोयडमा मात्रै उपलब्ध यस एपमार्फत् पशु किसानहरूले आफूले किन्न वा बिक्री गर्न चाहेको वस्तुभाउ सहजै खरिद–बिक्री गर्न सक्नेछन्। 

कम्बोडियाको सैन्य शिविरमा विस्फोट, २० सैनिकको मृत्यु

काठमाडौं- कम्बोडियाको एक सैन्य शिविरमा विस्फोट भएको छ । यस विस्फोटमा २० सैनिकको मृत्यु भएको छ । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले विस्फोटको जानकारी दिदै दुख व्यक्त गरेका छन् ।

रास्वपा उम्मेदवार लिम्बुद्वारा आचारसंहिता उल्लंघन

काठमाडौं- इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन्।