कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु, ६ जना घाइते

‘एकपटक बिजुली चम्किँदा १२ करोड, ५० लाख भोल्टको करेन्ट उत्पन्न हुन्छ,’ प्राध्यापक रामचन्द्र अधिकारी भन्छन्, ‘३० हजार डिग्री सेन्ट्रीग्रेटसम्म तापक्रम फाल्छ, यो तापक्रम सूर्यको भन्दा बढी हो।’

झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, पाँच जना दोषी ठहर

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालको नामबाट स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार मुद्दामा मधेश प्रदेशका पूर्वअर्थमन्त्री विजय यादवसहित पाँच जना दोषी ठहर भएका छन्।

पोखरेललाई दुई दिन एआइजी बनाउन गृहमन्त्री लामिछानेको दबाब, वसन्त लामाको इतिहास 'ब्रेक'

काठमाडौं- गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक नियुक्तिका लागि सिफारिस गरेको छ।

अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्दा दायर

काठमाडौं- अमेरिकाको फ्लोरिडा राज्यमा एक परिवारले अन्तरिक्ष एजेन्सी नासा विरुद्ध ८० हजार डलर क्षतिपूर्ति माग्दै मुद्दा दायर गरेको छ।

अर्थसचिवमा फर्किए मरासिनी

काठमाडौं - सरकारले बजेट निर्माणकै क्रममा अर्थसचिव सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधु मरासिनीलाई अर्थसचिव बनाएको हो।

जापानी दुई सैनिक हेलिकप्टर दुर्घटना, एकको मृत्यु सात बेपत्ता

काठमाडौं - प्रशिक्षणका क्रममा दुई जापानी सैनिक हेलिकप्टर दुर्घटनामा परेका छन्। जसमा अहिलेसम्म एक जनाको शव फेला परेको छ भने अन्य सात जना बेपत्ता रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।