दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा, खनालसहित २० जनाविरूद्ध भ्रष्टाचार मुद्दा

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) खरिदमा अनियमितता गरेको आरोपमा २० जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

नेपाल ए र आयरल्याण्ड वल्भ्सबीचको टी-२० खेल रद्ध

लगातारको वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि आजको खेल रद्ध भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो।

पहिलो नम्बरका क्षेत्रीलाई सूचीमै नराखी आठ एसपीको बढुवा सिफारिस

नेपाल प्रहरीका आठ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) बढुवामा सिफारिस भएका छन्।

आजदेखि एसइई सुरू हुँदै, पाँच लाख विद्यार्थी सहभागी

आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा सुरू हुँदैछ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षा बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ।

रवि लामिछानेको आलोचना गर्दा स्पष्टीकरण सोधेपछि रास्वपाबाट अलग भए रमेश खरेल

रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन्। केन्द्रीय सदस्य रहेका खरेलले बुधबार राजीनामा बुझाएका हुन्।

सहकारी प्रकरणमा मेरो छ, अन्य संलग्नता छैन : गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो नामबाहेक केही नभएको बताएका छन्। 

इलाम-२ बाट मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।

त्रिभुवन विमानस्थलबाट विदेशी मुद्रासहित तीन जना क्यानेडियन पक्राउ

अवैध रूपमा लुकाएर बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित तीन जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ।

फिल्म ‘टाइटानिक’ मा हिरोइन बचाउने ढोकाको लिलामी, करोडौंमा बिक्यो

हलिउड निर्देशक जेम्स क्यामरुनको फिल्म ‘टाइटानिक’ रिलिज भएको २६ वर्षपछि पनि यस फिल्मबारे अहिले पनि विभिन्न कोणबाट चर्चा हुने गर्दछ।

आफ्नै उत्पादनले आत्मनिर्भर बन्न जुटे बर्दिवासका गृहणी

नगरपालिकाले गृहणीहरूलाई बाटेको धुप बनाउने तालिम प्रदान गरेपछि उनीहरू आयआर्जनसँगै आत्मनिर्भर बन्ने योजनामा जुटेका छन्।

मुम्बईमाथि सनराइजर्स ३१ रनले विजयी

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ। बुधबार राति सम्पन्न खेलमा सनराइजर्सले मुम्बईलाई ३१ रनले पराजित गरेको हो।

बैतडीमा विद्यालय गएकी बालिका मृत फेला

बैतडीमा बुधबार बिहान विद्यालय गएकी एक बालिका मृत फेला परेकी छन्। बैतडीको पञ्चेश्वर गाउँपालिका-१ सुन्तला टोल घर भएकी १३ बर्षीया अस्मिता सार्की मृत फेला परेकी हुन्।