काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका राजा अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन्।
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन्।
काठमाडौं- जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा आधा भन्दा बढी खेल सम्पन्न भएका छन्। आधा खेल सकिँदा प्लेअफको तस्वीर स्पष्ट हुने क्रममा रहेको छ।
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन्।
काठमाडौं- आइपिएल टिम रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) का सुपरस्टार खेलाडी विराट कोहलीलाई ठूलो जरिवाना लागेको छ।
काठमाडौं- काठमाडौं उपत्यकाको वायु अहिले पनि अस्वस्थ रहेको छ। मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ।
नयाँदिल्ली - योग गुरु रामदेवका लागि पछिल्लाे समय कुनै शुभ समाचार आएको छैन।
बेइजिङ- चीनले १.२ः५ मिलियन स्केलको चन्द्रमाको भौगोलिक नक्सा जारी गरेको छ।
काठमाडौं- म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा पुगेको छ।
काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गतको एल क्लासिको रियल म्याड्रिडले जितेको छ।
काठमाडौं- कतारका राजा नेपाल आउने भएका छन्।
काठमाडौं - सरकारले बजेट निर्माणकै क्रममा अर्थसचिव सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधु मरासिनीलाई अर्थसचिव बनाएको हो।
काठमाडौं- आइतबार नेप्से दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ विन्दुमा रोकिएको हो।
बुटवल- जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी सरकारबाट बाहिरिएको छ।
काठमाडौं - प्रशिक्षणका क्रममा दुई जापानी सैनिक हेलिकप्टर दुर्घटनामा परेका छन्। जसमा अहिलेसम्म एक जनाको शव फेला परेको छ भने अन्य सात जना बेपत्ता रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।
काठमाडौं - नेपाली बजारमा सुनको स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।
काठमाडौं- नेपाली बजारमा सुनको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
तेहरान- इजरायलले स्थानीय समयअनुसार शुक्रबार बिहानै इरानमाथि जवाफी हमलामा मिसाइल प्रहार गरेको छ।
केन्या- केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको छ।
काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२ लाख भारु जरिवाना गरिएको छ।