Aayo Mail : खबरको निधो
पैसा तिर्न नसकेर स्कुलबाट निकालिएका उनी, पिएचडी सकेर ‘नविन सर’ भए
पैसा तिर्न नसकेर स्कुलबाट निकालिएका उनी, पिएचडी सकेर ‘नविन सर’ भए पढ्न मन हुँदाहुँदै शुल्क तिर्न नसक्दा थुप्रैपटक स्कुलबाट निकालिँदाका क्षण अहिले पनि ताजा छन् शिक्षक नविनबन्धु पहाडीको मानसपटलमा। ‘चार वर्षको हुँदा आमा गुमाएँ, स्कुलबाट निकालिएँ, हजुरआमाको संघर्षको पीडा महसुस गरेँ,’ विद्यावारिधि गरेका पहाडी भन्छन्, ‘मजस्तै गरिब स्कुल पढ्न नसक्नेलाई सहयोग गर्छु भन्ने सोच थियो जुन अहिले भइरहेको छ।’ अंगदबहादुर सिंह