Aayo Mail : खबरको निधो
‘केपी ओलीहरू’ ले पत्रकारलाई पढाएको पाठ
समाचार टिप्पणी ‘केपी ओलीहरू’ ले पत्रकारलाई पढाएको पाठ ‘हिजो राजा भएको बेला कस्तो भाषा प्रयोग हुन्थ्यो गइबक्सियोस्, ज्यूनार गरिबक्सियोस्। अब त जानुस्, खानुस्, पनि भन्न छोडिसकिएको छ,’ ओलीले भने, ‘अब त पत्रकारहरू गए, खाए लेख्न थालेका छन्। हाम्रो संस्कृति र सभ्यता यस्तो छैन।’ हलभरिका पत्रकारलाई उनले सोधे ‘तपाईंहरूले यस्तै लेख्नुहुन्छ हैन?’  र, ती पत्रकारहरू ताली पिट्दै हाँसे।  धैर्यकान्त दत्त