Aayo Mail: खबरको निधो
जोकोभिचले ग्रिक खेलाडीसँग सेमिफाइनल खेल्ने
फ्रेन्च ओपन टेनिस जोकोभिचले ग्रिक खेलाडीसँग सेमिफाइनल खेल्ने विश्व नम्बर एक नोभाक जोकोभिच १० औं पटक फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन्। सर्बियाली स्टार जोकोभिचले स्पेनका पाब्लो क्यारिनो बुस्टालाई ४-६, ६-२, ६-३, ६-४ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेका हुन्। एजेन्सी