Aayo Mail : खबरको निधो
दृश्य कथा
आत्थु! जाडो(भिडियाे/फाेटाे)
आत्थु! जाडो(भिडियाे/फाेटाे) पश्चिमी वायुमा विकसित न्यूनचापीय प्रणालीका कारण आइतबारदेखि नेपालमा प्रभाव परेको छ। आइतबार पश्चिम नेपालका पहाडीसँगै केही तराईका भुभागमा पानी परेको थियो। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबारबाट मौसममा सुधार हुँदै जानेछ। शिरिश मान महर्जन