Aayo Mail : खबरको निधो
फ्याक्ट चेक
एसियामा कोरोनाको कुन खोप कहिले पाइन्छ?
एसियामा कोरोनाको कुन खोप कहिले पाइन्छ? एसियाली मुलुकका नियामक बायोएनटेक एसइ, मोडेर्ना इन्क र अष्ट्राजेनेका पिएलसीसँगको सहकार्यमा पिफाइजरले बनाएको कोरोनाविरुद्धको खोप प्रयोग अनुमति दिनेबारे विचाररत छन्। तर, केही मुलुकहरू भने सुरुमै बृहत परीमाणको खोप आपूर्तिको तयारी गरिरहेका छन्। आयोमेल संवाददाता