Aayo Mail : खबरको निधो
फुर्सद
वैवाहिक बन्धनमा बाँधिए गायिका अन्जु पन्त र थीर कोइराला 
वैवाहिक बन्धनमा बाँधिए गायिका अन्जु पन्त र थीर कोइराला  गायिका अन्जु पन्तले विवाह गरेकी छन्। गायिका पन्तले बुधबार इलामका थीर कोइरालासँग विवाह गरेकी हुन्। पाटनस्थित चर्चमा वैवाहिक कार्यक्रम भएको थियो। आयोमेल संवाददाता