Aayo Mail : खबरको निधो
खबर
तारकेश्वरमा फेरि 'बर्ड फ्लू' आतंक : साढे १२ हजारबढी कुखुरा नष्ट
तारकेश्वरमा फेरि 'बर्ड फ्लू' आतंक : साढे १२ हजारबढी कुखुरा नष्ट काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लू भेटिएको छ। तारकेश्वर नगरपालिका-१ साङ्लाफाँटमा बिहीबार एकैदिन साढे १२ हजारबढी कुखुरा नष्ट गरिएको छ। आयोमेल संवाददाता