Aayo Mail: खबरको निधो
मेरो खबर
गाईजात्रा पर्वबारे भक्त्तपुर नगर प्रमुखको सन्देश
गाईजात्रा पर्वबारे भक्त्तपुर नगर प्रमुखको सन्देश लकडाउन फिर्ताको अर्थ भीडभाड गरी भोज भतेर गर्न, जात्राहरू सञ्चालन गर्न, देवी-देवताका देवालय, मठमन्दीर भएका स्थानमा ठूलो समूह भेला भएर मनोरञ्जन गर्न वा पुजाआजा गर्न तथा सांस्कृतिक प्रदर्शन गर्न छुट दिएको होइन। त्यस्तो बुझाई कसैमा छ भने त्यो गलत हो। सुनिल प्रजापति