खबर
विशेष
प्रभाव
विचार
मल्टिमिडिया
अन्य
हाट
टेक
खबरपालिका
फ्याक्ट चेक
सम्पादकीय
भिडियो
एक्सप्लेनर
फुर्सद
सञ्जीवन
हेल्थपोस्ट
पेडपोस्ट
युनिकोड
खबर
विशेष
प्रभाव
विचार
मल्टिमिडिया
अन्य
हाट
टेक
खबरपालिका
फ्याक्ट चेक
सम्पादकीय
भिडियो
एक्सप्लेनर
फुर्सद
सञ्जीवन
हेल्थपोस्ट
पेडपोस्ट
युनिकोड
शुक्रबार, फागुन २१, २०७७
लाइभ
धेरै पढिएको
भक्तपुरमा ‘चिकेन विङ्स’ खाएर बिरामी, मासु पसल अनुगमन
भक्तपुरमा ‘चिकेन विङ्स’ खाएर स्थानीय बिरामी परेपछि मासु पसलहरू अनुगमन गरिएको छ। प्राप्त गुनासोका आधारमा भक्तपुरको च्याम्हासिंहका तीन मासु पसलको बुधबार अनुगमन गरिएको हो।
रेणु त्वानाबासु
नेकपा मुख्य सचेतक : संसद सचिवालयले विशाल भट्टराईलाई मान्ने, देव गुरुङलाई नचिन्ने
प्रचण्ड–नेपाल पक्षले मुख्य सचेतक फेर्ने कुनै हैसियत ओलीमा नरहेको बताए पनि संसद सचिवलयले भने कानुनीरूपमा ओली नै संसदीय दलको नेता रहेको र कानुनतः उनले गरेका निर्णय लागू हुने जनाएको छ।
सृजना घिमिरे
भक्तपुरबाट एकजना पक्राउ
भक्तपुर प्रहरीले आइतबार एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतको बेतिया सिक्टा गाँउ १० बस्ने बर्ष ४७ को आनन्दराम चमारलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
आयोमेल संवाददाता
भक्तपुरका पीडितको विरोध शैली : भिडियो बनाएर सामाजिक सञ्जालमा
भक्तपुर नगरपालिकाले मनोमानी ढंगबाट अनावश्यक जमिनसमेत काटेर बाटो बनाएको र जग्गा प्लटिङको आफूखुसी काम गरेको भन्दै पीडितहरुले विरोध चर्काएका छन्। भक्तपुरको देकोचा, मिबाछे, इतापाके जग्गा विकास आयोजनामा किसानहरूको पुर्ख्यौली तथा सांस्कृतिक र पौराणिक सम्पदामाथि मनोमानी ढंगले काम गरेको भन्दै स्थानीयले विरोध जनाएका हुन्।
रेणु त्वानाबासु
‘भजाइना’ बिम्ब! सायद राष्ट्रपतिले पनि बुझ्नुहुन्छ
‘मैले साथ छाडेँ...’ कारण एकदमै सरल र साधारण छ। राष्ट्रपति विद्या भण्डारीलाई भेट्नासाथ हिमाले भन्नेछिन् ‘माइ भजाइना भोटर आउट...’ विश्वमै यो पहिलोपटक प्रयोग भएको भाषा होइन। न त, कसैले बोल्ने छिल्लिएको शब्द हो। ‘यो दमितहरूको अभिव्यक्त्ति हो। संसारमै मैले पहिलोचोटि प्रयोग गरेको भाषा होइन,' हिमालाई लाग्छ, ‘सायद नेपालमा मैले प्रयोग गरेँ कि!’
गजेन्द्र बाेहरा
भक्तपुरमा १ सयजना क्षमताको फिटनेस क्लब सञ्चालनमा
भक्तपुरमा बिहीबारदेखि ‘क्लब मध्यपुर र बर्गर हाउस’ सञ्चालनमा आएको छ। खेलकुदको विकासमा फरक ढंगले अगाडि बढ्ने र फरक पहिचान बनाउने उदेश्यले ‘क्लब मध्यपुर’ ले नयाँ जमर्को गरेको हो।
रेणु त्वानाबासु
असोजमा कोरोना संक्रमित ३ लाख ७६ हजार पुग्ने, 'पिक' मा साउन २५
स्वास्थ्य मन्त्रालयका उच्चपदस्थले समेत हेर्न नपाएको ‘अतिगोप्य प्रक्षेपण प्रतिवेदन’ को आँकडा हाराहारीमै हालको संक्रमण दर रहेको भेट्न सकिन्छ। सरकारले याे अवधिका विभिन्न विन्दुमा रहने 'एक्टिभ' केसकाे आँकडामात्र सार्वजनिक गर्दै आएकाे छ।
दीपक दाहाल
रकमान्तर गरेरै भूमिसुधार मन्त्री पद्मा अर्याललाई डेढ करोडको गाडी
कोभिड-१९ का कारण देश आक्रान्त भएका बखत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललाई डेढ करोडको गाडी चढ्न मन लागेको छ। आफू चढ्दै आएको गाडी पोखरामा थन्क्याएर मन्त्री अर्याल नयाँ गाडी खरिदमा लागेकी हुन्। उनको गाडीमोहलाई साकार पार्न मन्त्रालयले अर्थबाट डेढ करोड रुपैयाँ स्वीकृति पनि लिइसकेको छ।
खिलानाथ ढकाल
तीन पटक सांसद, एकचोटि मन्त्री अनि विपदमा पिएचडी
एक दिनमा १४० मिलिमिटर पानी परेको ठाउँलाई वर्षाको ‘थ्रेसहोल्ड’ले पहिरो जाने सम्भावना देखाउँछ। मौसमविदले पहिरो जाने सम्भावित ठाउँ पत्ता लगाइसकेको हुन्छन्। तर, पहिरो जानुभन्दा अगाडि तयारी किन गरिँदैन?
खिलानाथ ढकाल
‘लकडाउनले काठमाडौंका १५ सय रेस्टुरेन्ट बन्द हुन्छन्’
कोरोना भाइरस गइहाले पनि रेस्टुरेन्ट व्यवसाय पुनः लयमा फर्किन असाध्यै गाह्रो हुन्छ। हाम्रो अनुमानमा ५० प्रतिशतसम्म रेस्टुरेन्ट पूर्णरूपमा बन्द हुन्छन्। पर्यटकलक्षित रेस्टुरेन्ट पुनः सञ्चालनमा आउन कठिन छ।
सुशील भट्टराई
फरक यत्ति हो, अरू बोल्दैनन् म बोलेँ
‘नानी, त्यो बेला त्यस्तो भएको रहेछ, मलाई याद भएन वा याद भए पनि मैले ध्यान दिइनँ, तेरो मन दुखेको भए सरी भन्देको भए त भइहाल्थ्यो नि!’
गजेन्द्र बाेहरा
इमानका ‘रोलमोडल’ शैलेश
शैलेश र उनका बुवाको स्वभाव यदाकदा मिल्छ। शैलेश घरमा सहयोगीको रूपमा प्रहरी राख्दैनन्। आफ्नो गाडीमा अरूलाई चढाउँदैनन्। जे पायो त्यही गर्दैनन्। विवादमुक्त रहने र आफूले गरेको कामबारे प्रचार नगर्ने उनको ‘बानी’ छ। यिनै कारणले उनलाई प्रहरीमा ‘इमानदार’ चिनायो, इन्स्पेक्टरदेखि एआइजीसम्म एक नम्बर बनायो।
खिलानाथ ढकाल
कीर्तिपुरमा दर्जन बढी सवारी ठक्कर दिएर भागेकाे कार कलंकीमा समातियाे
मादक पदार्थ सेवन गरेका व्यक्त्तिले चलाएको एउटा कारले काठमाडौं कीर्तिपुरमा दर्जनभन्दा बढी मोटरसाइकल, स्कुटर तथा गाडीलाई ठक्कर दिएको छ। कीर्तिपुर प्रहरीका अनुसार शुक्रबार राति ९ बजेतिर कीर्तिपुर-१० नयाँबजारको एकतर्फी सडकमा बा. १६ च १३३४ नम्बरको कारले सडक किनारमा राेकिराखेका ती सवारीलाई ठक्कर दिएर भागेको थियो।
सुजन श्रेष्ठ
मेरो घर लुट्ने, मेरो जग्गा लुट्ने अनि मेरै भाषा मास्ने सरकार!
'यहाँको रैथाने हो म, मेरो घर लुट्ने ? मेरो जग्गा लुट्ने ? मेरै भाषा मास्ने ?, 'सरकारलाई खुला चुनौती दिँदै उनले भनिन्,' सर्वोच्चले आदेश दिँदा पनि नमान्ने कस्तो सरकार हो । सर्वोच्चमाथि नै प्रतिगमन गर्ने सरकारलाई अब त्यसै छाड्नु हुन्न । यदि सरकारले आफूलाई नसच्याए हरेक घरबाट एक-एक आतंककारी निस्किनेछन् र त्यसको नेतृत्व म गर्नेछु, हिम्मत छ भने गोली ठोक ! ।'
सृजना घिमिरे
सीमा ह्वाङ्ग पार्ने खेलमा सशस्त्रका आइजी खनाल
‘संसारका कुनै पनि सीमा नाकामा स्थायी बिओपी छैन, नेपालमा चाहिँ किन आवश्यक पर्यो भन्ने तर्क गरियो,’ गृह स्रोतले भन्यो, ‘२०७५ सालमा गरिएको ओएन्डएम कार्यान्वयनमा आएपछि सीमामा सुरक्षाकर्मीको उपस्थिति न्यून बन्दै गएको छ।’
खिलानाथ ढकाल
ओली-भण्डारी आउट!
सर्वोच्च अदालतले संसद पुन:स्थापनाको ऐतिहासिक फैसला गरेको छ। यसले मुलुकलाई चीरकालसम्म संकटको भासमा पार्ने विकराल खतराबाट जोगाएको छ। नैतिक रुपले उनलाई एक मिनेट पनि प्रधानमन्त्री पदमा बस्ने अधिकार छैन। उनको सनक र नियतलाई निशर्तः साथ दिने एवम् गणतान्त्रिक शासन परम्पराको सर्वोच्च संस्थाको वदनामी गर्ने विद्यादेवी भण्डारीले पनि एकसाथ राजीनामा दिनु श्रेयष्कर हुनेछ। जो सुकै व्यक्ति राष्ट्रपति बन्नसक्छ, तर त्यो पदको गरिमा कायम गर्न सकेन भने उसलाई पनि कानूनी परम्पराबाटै विदाइ गर्नु जरुरी हुन्छ। यसको स्पष्ट मतलब, राष्ट्रपति भण्डारी अब महाअभियोगको लायक छिन्।
सुन्दर खनाल
काठमाडौंका ‘एलिट’ को ढोकैमा कोरोना आएपछि बल्ल हल्लीखल्ली भयो
उपत्यकाका मानिसलाई के लागेको थियो भने हिजो पर्सा, रौतहट र उदयपुरमा मृत्यु हुँदा यहाँका मानिसमा लागेको थिएन कि यो रोग यहाँ पनि आइपुग्छ। काठमाडौंका मान्छेलाई लागेको थियो कि यो त काठमाडौं बाहिर बस्ने गरिब गुरुवाको रोग हो। तर, जब काठमाडौंका एलिटहरूको ढोकासम्मै कोरोना आइपुग्यो अनि मात्रै यहाँ यत्रो हल्लीखल्ली भयो। काठमाडौं बाहिर बस्नेको रोगमात्र भनेर बुझेका थिए। मैले त्यतिबेला नै भनेको थिएँ- यो भ्रम हो, रोग यहाँ आउँछ।
पुष्पराज चाैलागाईं र गजेन्द्र बाेहरा
महेन्द्रनारायण निधिको शालीक काठमाडौंमा
नेपाली राजनीतिका शिखर पुरुष एवं गान्धीवादी नेता महेन्द्रनारायण निधिको काठमाडौंमा शालीक निर्माण गरिएको छ। काठमाडौंको बसुन्धरास्थित महेन्द्रनारायण निधि मेमोरियल अस्पताल परिसरमा स्वर्गीय निधिको शालीक निर्माण गरिएको हो।
आयोमेल संवाददाता
नेपालमा मास्क अनिवार्य गर्न किन नसकेकाे?
खोक्दा वा हाच्छ्यूँ गर्दा यस्तो छिटा करिब २ मिटर (६ फिट) भन्दा टाढासम्म पनि पुग्नसक्छ। कोरोना जाेखिम भएका स्थानमा जाँदा सामान्य र स्वस्थ व्यक्तिले साधारण तथा घरमै बनाइएको लुगाको मास्क पनि लगाउन सक्ने तर, ६० वर्षभन्दा माथि उमेर भएकाले अनिवार्य मेडिकल मास्क लगाउनुपर्ने डब्लुएचओको नयाँ निर्देशिकामा उल्लेख छ।
दीपक दाहाल
'पागल' स्याहार्ने कल्पना : जाे धेरैकाे मलामी बनिन्, आफैं किरिया गरिन्
र, आज कल्पना भट्ट एउटी ‘औसत’ नारीमात्रै होइनन्, उनी कोही नभएकाहरूका लागि ‘सबथोक’ हुन्। मरेपछि ‘दागबत्ती’ दिने पनि उनै हुन्। त्यसपछि काजकिरिया गर्ने उनै। त्यसैले त ‘सेतो’ रंगसँग अथाह प्यार छ उनलाई। ‘रंगीन’ सपनाहरू त बस् सबै मिथ्या र फगत लाग्छ।
यज्ञराज जाेशी
जसले लकडाउनभरि जनावरकाे भाेक मेटाइरहिन्
वास्तवमा प्रेम मानिसको हृदयमा पहिले नै निहित हुन्छ जस्तो लाग्छ। यो विभिन्न स्वरुपमा प्रस्तुत हुने र देखिने विषय हो। म पहिले जनावरप्रेमी थिइनँ। जब मेरो छिमेकीले मेरो घरको कुकुरलाई विष खुवाएर मारिदियो तब मलाई एक किसिमको रियलाइजेसन भयो।
शिरिश मान महर्जन
आयोमेल ! आउनैपर्ने किन?
सूचनाकर्मको तागतबाट आयोमेल आगमनको औचित्य स्थापित हुनेछ। र, यसका लागि धेरै लामो समय कुर्नुपर्ने छैन भन्ने हाम्रो विश्वास हो। यसमा हाम्रो निष्पक्ष र सन्तुलित व्यवहार पाठक-दर्शकको मन जित्ने मूल आधार रहने छ।
प्रकाशकीय
1
2
3
4
5
Next
विचार
सबै हेर्नुहोस्
विघटन सदर गरिएको भए के हुन्थ्यो?
पूर्णमान शाक्य
श्रीमानले जोगाइदिनुपर्ने लोकतन्त्र!
वसन्तकुमार उपाध्याय
ओली-भण्डारी आउट!
सुन्दर खनाल
फ्याक्ट चेक
सबै हेर्नुहोस्
सत्तागन्धले बतासिएका प्रचण्ड : धमलासँगको अन्तर्वार्तामा कसरी भए छताछुल्ल?
अन्तर्वार्ताको ३७औं मिनेटपछि बल्ल प्रचण्डले संयुक्त सरकारको आवश्यकता किन भन्नेबारे बेलिविस्तार लगाउन सुरु गरे। ठ्याक्कै त्यहीँ भारतको कुरा जोडिएको छ।
सृजना घिमिरे
१०० शब्द
सबै हेर्नुहोस्
संविधानको पुनर्जीवन
अन्ततः ६६ दिन लामो पीडा, अदालतमा दिनहुँ बहस, माथापच्ची र सडक आन्दोलनबीच सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने ऐतिहासिक र असाध्यै गौरवपूर्ण फैसला गरेको छ।
आयोमेल संवाददाता
झाँक्री पर्व : ओलीराज अन्त्यको निर्णायक विन्दु
आयोमेल संवाददाता
न्यायमाथिको भरोसा नमरोस्
आयोमेल संवाददाता
सत्ता यात्रामा कांग्रेसको हतारो
आयोमेल संवाददाता
राष्ट्रपतिज्यू, आफ्नो शाख जोगाउनुस्
आयोमेल संवाददाता
खोज्नुहोस
×
Search
सर्वेक्षण
×
Gender
Male
Female
Others
Age
Country
Select country
Afghanistan
Albania
Algeria
American Samoa
Andorra
Angola
Anguilla
Antigua & Barbuda
Argentina
Armenia
Aruba
Australia
Austria
Azerbaijan
Bahamas
Bahrain
Bangladesh
Barbados
Belarus
Belgium
Belize
Benin
Bermuda
Bhutan
Bolivia
Bonaire
Bosnia & Herzegovina
Botswana
Brazil
British Indian Ocean Ter
Brunei
Bulgaria
Burkina Faso
Burundi
Cambodia
Cameroon
Canada
Canary Islands
Cape Verde
Cayman Islands
Central African Republic
Chad
Channel Islands
Chile
China
Christmas Island
Cocos Island
Colombia
Comoros
Congo
Cook Islands
Costa Rica
Cote DIvoire
Croatia
Cuba
Curacao
Cyprus
Czech Republic
Denmark
Djibouti
Dominica
Dominican Republic
East Timor
Ecuador
Egypt
El Salvador
Equatorial Guinea
Eritrea
Estonia
Ethiopia
Falkland Islands
Faroe Islands
Fiji
Finland
France
French Guiana
French Polynesia
French Southern Ter
Gabon
Gambia
Georgia
Germany
Ghana
Gibraltar
Great Britain
Greece
Greenland
Grenada
Guadeloupe
Guam
Guatemala
Guinea
Guyana
Haiti
Hawaii
Honduras
Hong Kong
Hungary
Iceland
Indonesia
India
Iran
Iraq
Ireland
Isle of Man
Israel
Italy
Jamaica
Japan
Jordan
Kazakhstan
Kenya
Kiribati
Korea North
Korea South
Kuwait
Kyrgyzstan
Laos
Latvia
Lebanon
Lesotho
Liberia
Libya
Liechtenstein
Lithuania
Luxembourg
Macau
Macedonia
Madagascar
Malaysia
Malawi
Maldives
Mali
Malta
Marshall Islands
Martinique
Mauritania
Mauritius
Mayotte
Mexico
Midway Islands
Moldova
Monaco
Mongolia
Montserrat
Morocco
Mozambique
Myanmar
Nambia
Nauru
Nepal
Netherland Antilles
Netherlands (Holland, Europe)
Nevis
New Caledonia
New Zealand
Nicaragua
Niger
Nigeria
Niue
Norfolk Island
Norway
Oman
Pakistan
Palau Island
Palestine
Panama
Papua New Guinea
Paraguay
Peru
Philippines
Pitcairn Island
Poland
Portugal
Puerto Rico
Qatar
Republic of Montenegro
Republic of Serbia
Reunion
Romania
Russia
Rwanda
St Barthelemy
St Eustatius
St Helena
St Kitts-Nevis
St Lucia
St Maarten
St Pierre & Miquelon
St Vincent & Grenadines
Saipan
Samoa
Samoa American
San Marino
Sao Tome & Principe
Saudi Arabia
Senegal
Seychelles
Sierra Leone
Singapore
Slovakia
Slovenia
Solomon Islands
Somalia
South Africa
Spain
Sri Lanka
Sudan
Suriname
Swaziland
Sweden
Switzerland
Syria
Tahiti
Taiwan
Tajikistan
Tanzania
Thailand
Togo
Tokelau
Tonga
Trinidad & Tobago
Tunisia
Turkey
Turkmenistan
Turks & Caicos Is
Tuvalu
Uganda
United Kingdom
Ukraine
United Arab Emirates
United States of America
Uruguay
Uzbekistan
Vanuatu
Vatican City State
Venezuela
Vietnam
Virgin Islands (Brit)
Virgin Islands (USA)
Wake Island
Wallis & Futana Is
Yemen
Zaire
Zambia
Zimbabwe
Province
Select State
Pradesh 1
Pradesh 2
Pradesh 3
Pradesh 4
Pradesh 5
Pradesh 6
Pradesh 7
भोट दिनुहोस्