Aayo Mail : खबरको निधो
पेडपोस्ट
युवा तथा जुझारू आर्किटेक्ट तथा इञ्जिनियरहरूकाे समूह आर्कवे नेपा
युवा तथा जुझारू आर्किटेक्ट तथा इञ्जिनियरहरूकाे समूह आर्कवे नेपा नेपालका युवा तथा जुझारू आर्किटेक्ट तथा इञ्जिनियरहरूले समूहले सन् २००६ मा आर्कवे नेपा कन्सल्ट्यान्टको स्थापना गरेका थिए। स्थापनाकालदेखि नै यस कम्पनीले अधिक संख्याका परियोजनाहरू सफल रूपमा सम्पन्न गरिसकेको छ। गुणस्तरीय कार्य, समयमै सम्पादन र ग्राहकको सन्तुष्टिलाई कम्पनीले उच्च प्राथमिकतामा राखेको छ।  आयोमेल संवाददाता