खबर
विशेष
प्रभाव
विचार
मल्टिमिडिया
अन्य
हाट
टेक
खबरपालिका
फ्याक्ट चेक
सम्पादकीय
भिडियो
एक्सप्लेनर
फुर्सद
सञ्जीवन
हेल्थपोस्ट
पेडपोस्ट
युनिकोड
खबर
विशेष
प्रभाव
विचार
मल्टिमिडिया
अन्य
हाट
टेक
खबरपालिका
फ्याक्ट चेक
सम्पादकीय
भिडियो
एक्सप्लेनर
फुर्सद
सञ्जीवन
हेल्थपोस्ट
पेडपोस्ट
युनिकोड
शनिबार, फागुन १५, २०७७
लाइभ
फोटो फिचर
कीर्तिपुरमा दर्जन बढी सवारी ठक्कर दिएर भागेकाे कार कलंकीमा समातियाे
मादक पदार्थ सेवन गरेका व्यक्त्तिले चलाएको एउटा कारले काठमाडौं कीर्तिपुरमा दर्जनभन्दा बढी मोटरसाइकल, स्कुटर तथा गाडीलाई ठक्कर दिएको छ। कीर्तिपुर प्रहरीका अनुसार शुक्रबार राति ९ बजेतिर कीर्तिपुर-१० नयाँबजारको एकतर्फी सडकमा बा. १६ च १३३४ नम्बरको कारले सडक किनारमा राेकिराखेका ती सवारीलाई ठक्कर दिएर भागेको थियो।
सुजन श्रेष्ठ
‘विकासको नाममा जारी प्रतिगमनविरुद्ध प्रतिरोध’
वृहत नागरिक आन्दोलनसहितका तीन अभियानले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। उनीहरुले विकासको नाममा जारी प्रतिगमनविरुद्ध प्रतिरोधको नारा दिँदै प्रदर्शन गरेका हुन्।
सुजन श्रेष्ठ
प्रतिनिधिसभा पुनःस्थापनाको खुसीमा विजय जुलुस [फोटो फिचर]
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयलाई बदर गर्दै संसद पुनःस्थापना गरेको खुसीमा प्रचण्ड-माधव समूहले आज काठमाडौंमा विजय जुलुस निकालेको छ।
सुजन श्रेष्ठ
प्रतिगमनलाई जुत्ता प्रहार [फोटो फिचर]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड- माधव समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले साेमबार प्रतिगमनविरुद्ध जुत्ता प्रहार कार्यक्रम आयाेजना गरेकाे छ। संसद विघटनविरुद्धकाे कार्यक्रमअन्तर्गत युनियनले उक्त कार्यक्रम गरेकाे हाे।
आयोमेल संवाददाता
आज 'अक्षरारम्भ' काे दिन (फोटो फिचर)
आज श्रीपञ्चमी अर्थात विद्याकी अधिष्ठात्री देवी सरस्वतीको आराधना गरी बालबालिकालाई अक्षरारम्भ गराउने दिन। आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ
सुजन श्रेष्ठ
प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेस [फोटो फिचर]
प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा विरोध प्रदर्शन तथा सभा गरेको छ। त्यसैक्रममा रुपन्देही कार्य समितिको आयोजनामा बुटबलमा आयोजित विरोध सभालाई सभापति शेरबहादुर देउवाले सम्बोधन गरे भने धादिङ कार्य समितिको आयोजनामा धादिङमा भएको सभालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गरे। यस्तै, नेता गगन थापाले चितवन र नेता प्रकाशशरण महतले सिरहामा आयोजित सभालाई सम्बोधन गरे।
सुजन श्रेष्ठ
सेनाले थाल्यो सम्पदा संरक्षण तथा व्यवस्थापन अभियान (फोटो फिचर)
नेपाली सेनाले आजबाट सम्पदा संरक्षण तथा व्यवस्थापन अभियान सुरु गरेको छ। नेपाली सेना गुरुजुको पल्टन शार्दुल जंग गुल्म तथा हनुमानढोका दरबार क्षेत्रको संयोजन तथा सम्बन्धित निकाय, स्थानीय संघसंस्था, व्यवसाय सबैको सहकार्यमा विश्व सम्पदा क्षेत्रलाई हरियाली गर्ने र त्यहाँ भएका समस्यालाई कार्यदल बनाई समाधान गर्ने उद्देश्यले आजबाट सम्पदा संरक्षण तथा व्यवस्थापन अभियान सुरु गरिएको सेनाले जनाएको छ।
दिनेश गाेले
काठमाडौंमा प्रतिगमनको ‘शवयात्रा’ [फोटो फिचर]
प्रतिगमन र मुलुकका विभिन्न ठाउँमा भएका महिला हिंसाविरुद्ध काठमाडौंमा महिला मार्च गरिएको छ। वसन्तपुरबाट दिउँसो २ बजेदेखि सुरु भएको मार्च न्युरोड, रत्नपार्क, भद्रकाली हुँदै सिंहदरवार गेट पुगेको थियो।
आयोमेल संवाददाता
सडकमा नारा-‘रामकुमारीलाई हैन, बलात्कारीलाई पक्राउ गर’ [फोटो फिचर]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीको पक्राउको विरोधमा सो पार्टीले काठमाडौंमा आज विरोध प्रदर्शन गरेको छ। पार्टीले माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म विरोध र्याली गरेको हो। सो क्रममा नयाँ बानेश्वरमा कडा सुरक्षा व्यवस्था गरिएको थियो।
आयोमेल संवाददाता
काठमाडौंमा प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन [फोटो फिचर]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले काठमाडौंमा आज शक्ति प्रदर्शन गरेको छ। यो समूहले प्रतिनिधि सभा विघटनविरुद्ध सभा गरेको हो। सभाअघि काठमाडौंका विभिन्न ५ स्थानबाट जुलुस निकालेको छ। सभालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले सम्बोधन गर्दैछन्।
आयोमेल संवाददाता
प्रचण्ड–माधव पक्षको काठमाडौंमा प्रदर्शन जारी [फोटो फिचर]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले आज प्रदर्शनीमार्गमा गर्ने जनसभाअघि राजधानीका विभिन्न ठाउँबाट विरोध प्रदर्शन जारी छ।
आयोमेल संवाददाता
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातका केही तस्बिरहरू
जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबारबाट भने पश्चिमी न्यून चापीय प्रणालीका प्रभावका कारण मौसम बदली भएसँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ भने पहाडी भेगका केही क्षेत्रमा हल्का वर्षा भएको छ।
आयोमेल संवाददाता
सुरक्षाको माग गर्दै काठमाडौंमा ट्याक्सी व्यवसायीको प्रदर्शन
नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको अगुवाइमा भएको प्रदर्शनका सहभागीले राष्ट्रिय पुँजी लगानी भएको ट्याक्सीको संरक्षण गर, ट्याक्सी क्षेत्रलाई धारासायी बनाउने गतिविधि बन्द गर, शान्तिसुरक्षा कायम गर, ट्याक्सी आयोग गठन गर, यातायात मजदुरको हक अधिकार सुनिश्चित गरलगायतका नारा लगाएका थिए।
सुजन श्रेष्ठ
आमहड्तालको पूर्वसन्ध्यामा मसाल जुलुस (फोटो फिचर)
नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव) समूहले मसाल जुलुस निकालेको छ। विहीबार आमहड्ताल घोषणा गरेको यो समूहले त्यसकाे पूर्वसन्ध्यामा मसाल जुलुस निकालेको हो।
सुजन श्रेष्ठ
यस्तो देखियो संवैधानिक निकायमा नियुक्त पदाधिकारीहरुको सपथ
संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिस गरेकाहरुले सपथ लिएका छन्। आज बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका प्रमुखहरुमा सिफारिस भएकाहरूलाई सपथ गराएका हुन्।
आयोमेल संवाददाता
कोरोना पीडित व्यवसायीको बालुवाटारमा प्रदर्शन
कोरोना महामारी पीडित सर्वपक्षीय पेसा तथा व्यवसायी संघर्ष समितिले बालुवाटारमा प्रदर्शन गरेको छ। गैरीधाराबाट सुरु भएको प्रदर्शन बालुवाटार पुगेको थियो।
सुजन श्रेष्ठ
चक्रपथमा निस्किए सेनाका बख्तरबन्द
नेपाली सेनाले युद्धमा प्रयोग हुने बख्तरबन्द गाडीहरूको प्रदर्शन गरेको छ। साेमबार राति १० बजेदेखि उसले सीतापाइलादेखि प्रदर्शन सुरु गरेको हो। उसले यी बख्तरबन्द गाडीहरू चक्रपथभरि प्रदर्शन गर्ने जनाएको छ।
सुजन पन्त र दिनेश गोले
सहिद धर्मभक्तको शालिकमुनि नागरिक अभियन्ता
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि त्यसको विरोधमा नागरिक अगुवाहरू निरन्तर आन्दोलित छन्।
आयोमेल संवाददाता
यसरी मनाइयाे सहिद दिवस (फोटोफिचर)
आज माघ १६ गते सहिद दिवस। प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन आज विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ।
दिनेश गाेले
प्रचण्ड-माधव समूहको धर्ना निरन्तर
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले माइतीघरमा निरन्तर धर्ना दिइरहेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध यो समूहले बुधबारदेखि माइतीघरमा धर्ना सुरु गरेको हो। २१ गतेसम्म माइतीघर मण्डलामा संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेशसभा सदस्यसहित धर्ना बस्ने कार्यक्रम छ।
दिनेश गाेले
बालुवाटार पुगेका नागरिक अभियन्तामाथि पानीका फोहरा
प्रतिगमन विरुद्ध कमल पोखरीको माटो घसेर बालुवाटार पुगेका नागरिक अभियन्तामाथि प्रहरीले हस्तक्षेप गरेको छ। त्यहाँ पुगेका नागरिक अभियन्ताहरूलाई प्रहरीले पानीका फोहरा हानेको थियो।
दिनेश गाेले
कमलपोखरीको माटो घसेर बालुवाटारसम्म
नागरिक अभियन्ताहरूले ‘प्रतिगमन विरुद्ध’ कमलपोखरीको माटो घसेर बालुवाटारसम्म विरोध मार्च गरेका हुन्। पुनःनिर्माणको नाममा काठमाडौं महानगरले कमलपोखरीको प्राकृतिक स्वरुप विगारेको भन्दै विरोध पनि हुँदै आएको छ।
दिनेश गाेले
1
2
3
4
5
Next
विचार
सबै हेर्नुहोस्
विघटन सदर गरिएको भए के हुन्थ्यो?
पूर्णमान शाक्य
श्रीमानले जोगाइदिनुपर्ने लोकतन्त्र!
वसन्तकुमार उपाध्याय
ओली-भण्डारी आउट!
सुन्दर खनाल
फ्याक्ट चेक
सबै हेर्नुहोस्
स्वास्थ्य मन्त्रालयको तथ्यांकमा एकै दिन कोरोनाबाट ६१९ मृत्यु, के हो वास्तविकता?
विगतका दिनमा नेपाली सेनाले कोरोना शव व्यवस्थापन गर्दै आएको र मन्त्रालयको मृत्यु तथ्यांकमा फरक परेको थियो। सो तथ्यांक एकनास बनाउनको लागि सरकारले समिति नै गठन गरी अध्ययन गरेको थियो।
आयोमेल संवाददाता
१०० शब्द
सबै हेर्नुहोस्
संविधानको पुनर्जीवन
अन्ततः ६६ दिन लामो पीडा, अदालतमा दिनहुँ बहस, माथापच्ची र सडक आन्दोलनबीच सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने ऐतिहासिक र असाध्यै गौरवपूर्ण फैसला गरेको छ।
आयोमेल संवाददाता
झाँक्री पर्व : ओलीराज अन्त्यको निर्णायक विन्दु
आयोमेल संवाददाता
न्यायमाथिको भरोसा नमरोस्
आयोमेल संवाददाता
सत्ता यात्रामा कांग्रेसको हतारो
आयोमेल संवाददाता
राष्ट्रपतिज्यू, आफ्नो शाख जोगाउनुस्
आयोमेल संवाददाता
खोज्नुहोस
×
Search
सर्वेक्षण
×
Gender
Male
Female
Others
Age
Country
Select country
Afghanistan
Albania
Algeria
American Samoa
Andorra
Angola
Anguilla
Antigua & Barbuda
Argentina
Armenia
Aruba
Australia
Austria
Azerbaijan
Bahamas
Bahrain
Bangladesh
Barbados
Belarus
Belgium
Belize
Benin
Bermuda
Bhutan
Bolivia
Bonaire
Bosnia & Herzegovina
Botswana
Brazil
British Indian Ocean Ter
Brunei
Bulgaria
Burkina Faso
Burundi
Cambodia
Cameroon
Canada
Canary Islands
Cape Verde
Cayman Islands
Central African Republic
Chad
Channel Islands
Chile
China
Christmas Island
Cocos Island
Colombia
Comoros
Congo
Cook Islands
Costa Rica
Cote DIvoire
Croatia
Cuba
Curacao
Cyprus
Czech Republic
Denmark
Djibouti
Dominica
Dominican Republic
East Timor
Ecuador
Egypt
El Salvador
Equatorial Guinea
Eritrea
Estonia
Ethiopia
Falkland Islands
Faroe Islands
Fiji
Finland
France
French Guiana
French Polynesia
French Southern Ter
Gabon
Gambia
Georgia
Germany
Ghana
Gibraltar
Great Britain
Greece
Greenland
Grenada
Guadeloupe
Guam
Guatemala
Guinea
Guyana
Haiti
Hawaii
Honduras
Hong Kong
Hungary
Iceland
Indonesia
India
Iran
Iraq
Ireland
Isle of Man
Israel
Italy
Jamaica
Japan
Jordan
Kazakhstan
Kenya
Kiribati
Korea North
Korea South
Kuwait
Kyrgyzstan
Laos
Latvia
Lebanon
Lesotho
Liberia
Libya
Liechtenstein
Lithuania
Luxembourg
Macau
Macedonia
Madagascar
Malaysia
Malawi
Maldives
Mali
Malta
Marshall Islands
Martinique
Mauritania
Mauritius
Mayotte
Mexico
Midway Islands
Moldova
Monaco
Mongolia
Montserrat
Morocco
Mozambique
Myanmar
Nambia
Nauru
Nepal
Netherland Antilles
Netherlands (Holland, Europe)
Nevis
New Caledonia
New Zealand
Nicaragua
Niger
Nigeria
Niue
Norfolk Island
Norway
Oman
Pakistan
Palau Island
Palestine
Panama
Papua New Guinea
Paraguay
Peru
Philippines
Pitcairn Island
Poland
Portugal
Puerto Rico
Qatar
Republic of Montenegro
Republic of Serbia
Reunion
Romania
Russia
Rwanda
St Barthelemy
St Eustatius
St Helena
St Kitts-Nevis
St Lucia
St Maarten
St Pierre & Miquelon
St Vincent & Grenadines
Saipan
Samoa
Samoa American
San Marino
Sao Tome & Principe
Saudi Arabia
Senegal
Seychelles
Sierra Leone
Singapore
Slovakia
Slovenia
Solomon Islands
Somalia
South Africa
Spain
Sri Lanka
Sudan
Suriname
Swaziland
Sweden
Switzerland
Syria
Tahiti
Taiwan
Tajikistan
Tanzania
Thailand
Togo
Tokelau
Tonga
Trinidad & Tobago
Tunisia
Turkey
Turkmenistan
Turks & Caicos Is
Tuvalu
Uganda
United Kingdom
Ukraine
United Arab Emirates
United States of America
Uruguay
Uzbekistan
Vanuatu
Vatican City State
Venezuela
Vietnam
Virgin Islands (Brit)
Virgin Islands (USA)
Wake Island
Wallis & Futana Is
Yemen
Zaire
Zambia
Zimbabwe
Province
Select State
Pradesh 1
Pradesh 2
Pradesh 3
Pradesh 4
Pradesh 5
Pradesh 6
Pradesh 7
भोट दिनुहोस्