Aayo Mail: खबरको निधो
फोटो फिचर
यस्तो रह्यो राष्ट्रपति र प्रधानमन्त्रीको दसैं टीका
यस्तो रह्यो राष्ट्रपति र प्रधानमन्त्रीको दसैं टीका प्रधानमन्त्री ओलीका पिता गृहजिल्ला झापामै रहेका कारण प्रधानमन्त्रीले आफ्नो निवासमा धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिएका थिए। त्यसपछि ओली दम्पत्ती राष्ट्रपतिबाट टीका थाप्न शितल निवास गएका थिए।  आयोमेल संवाददाता