Aayo Mail: खबरको निधो
प्रभाव
प्रदेश २ मा एकको मृत्यु, १९४ संक्रमित थपिए
प्रदेश २ मा एकको मृत्यु, १९४ संक्रमित थपिए प्रदेश २ मा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। शनिबार कोरोना संक्रमित वीरगंजका ६० वर्षीय एक पुरुषको मृत्यु भएको हो। शनिबार एकजना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ। धैर्यकान्त दत्त