Aayo Mail: खबरको निधो
सम्पादकलाई पत्र
विकासको नाममा विनाश त गर्दै छैनौं?
विकासको नाममा विनाश त गर्दै छैनौं? हरेक वर्ष हिमाली र पहाडी भेगमा पहिरो तथा तराई भेगमा बाढीले हजारौं मानिसले ज्यान गुमाउनुपरेको छ। साथै कयौं मानिसहरू घरबारविहिन हुन पुगेको छ। बाढी-पहिरो भन्नाले प्राकृतिक प्रकोपको रूपमा लिइन्छ। कविन श्रेष्ठ