Aayo Mail : खबरको निधो
विशेष
विवादित अवस्थामा थपिएका केन्द्रीय सदस्यहरूले मान्यता पाउँदैनन्
नेकपामा आधिकारिकताकाे विवादबारे पूर्व प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव विवादित अवस्थामा थपिएका केन्द्रीय सदस्यहरूले मान्यता पाउँदैनन् पार्टी एकतापछि कायम संख्यालाई नै निर्वाचन आयोगले आधार बनाउँछ। आयोगले त्यही संख्याको बहुमतलाई नै आधार मानेर आधिकारिकता प्रदान गर्ने हो, विवाद निरूपण गर्ने हो। धैर्यकान्त दत्त