Aayo Mail : खबरको निधो
टेक
पर्सेभिअरेन्स रोभरले पठायो मंगल ग्रहमा अवतरणको दुर्लभ भिडियो (भिडियोसहित)
पर्सेभिअरेन्स रोभरले पठायो मंगल ग्रहमा अवतरणको दुर्लभ भिडियो (भिडियोसहित) अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले उसको पर्सेभिअरेन्स रोभर मंगल ग्रहमा अवतरण गर्दै गरेको भिडियो सार्वजनिक गरेको छ। भिडियोमा अवतरण गर्दाको अन्तिम क्षणलाई देखाइएको छ। आयोमेल संवाददाता