Aayo Mail : खबरको निधो
टप स्टोरिज
देशभर ३४८ कोरोना संक्रमित थपिए
देशभर ३४८ कोरोना संक्रमित थपिए पछिल्लो २४ घन्टामा ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हालसम्म नेपालमा २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ। आयोमेल संवाददाता