Aayo Mail: खबरको निधो
भिडियो
पिपिई प्रयाेग कसरी गर्ने?
पिपिई प्रयाेग कसरी गर्ने? यसको प्रयोगमा पनि निकै सावधानी अपनाउनुपर्ने हुन्छ। यसै सन्दर्भमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्यकर्मीलाई समेत पिपिई कसरी लगाउने भन्ने तालिम दिइएको छ।आयाेमेलका लागि साैरभ रानाभाटले तयार पारेकाे याे भिडियाे सामग्री : साैरभ रानाभाट