गजल

छिमेकी


आयाेमेल संवाददाता
कांग्रेस यात्राका ‘एक्ला नायक’ रामचन्द्र पौडेल

'म त्यो मान्छे हो, जसले अनेक आँधीहुरी र बतास आउँदा

आयाेमेल संवाददाता
राजनीतिक नेतृत्वको एकाधिकारवादी अभिष्ट

राजनीति अवसरवाद र दोकलापन्थबाट ग्रसित हुँदै गएपछि अहिले न विचार

आयाेमेल संवाददाता
‘ओमिक्रोन भेरियन्ट’ नेपालमा कति जाेखिम ?

यो भेरियन्टको जिनमा अत्यधिक मात्रामा म्यूटेसन देखिएको र त्यसमा पनि


भोकमरीमा छिमेकीले अन्न दिन्न भन्छ
महाकाली बगर हाम्रो भन्न दिन्न भन्छ।

पालैपालो बोलाएर पठाउँछ कान फुकी
स्थायी सरकार कहिल्यै पनि बन्न दिन्न भन्छ।

डुबाइ दिन्छ बर्खायाममा बाँध थुनेर बेसी
पानी फाल्ने निकास पनि खन्न दिन्न भन्छ।

बहर बाच्छाजस्तै दाउँछ नोकर बनाएर
काममा जोताइ पारिश्रमिक टन्न दिन्न भन्छ।

जाती धर्म साक्षरता गणनाको कार्य गर्दा
बाटो छेक्छ जनसंख्या गन्न दिन्न भन्छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज विवाह पञ्चमी, जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष उल्लास

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर

‘हजार जुनीसम्म’ : हलमा गाली, युट्युवमा ताली

चलचित्रले दुई पुस्ताको प्रेम कथालाई उठान गरेको छ। चलचित्रमा आर्यन, प्रियंका, स्वस्तिमा र अखिलेशको जोडीलाई हेर्न सकिन्छ। चलचित्रको छायांकन नेपाल

नायिका करिश्मा मानन्धर कक्षा १२ पास, दुई विषयमा ‘ए प्लस’

नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन्। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा उनी उत्तीर्ण भएकी हुन्।

कांग्रेस महाअधिवेशनमा होमिएका फिल्मकर्मीहरू

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाअधिवेशन अगामी मंसिर २४ देखि २६ गतेसम्म हुँदैछ। महाअधिवेशन नजिकिएसँगै कांग्रेसनिकट चलचित्रकर्मीहरुको दौडधुप पनि