सुदूरपश्चिममा थप १ सय ६ जनामा संक्रमण पुष्टि


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


पछिल्लो २४ घन्टामा देशका विभिन प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशमा थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा संक्रमितको कूल संख्या ३ हजार ६ सय ७८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाको अवधीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, कर्णाली स्वास्थ्य विज्ञान प्रयोगशाला जुम्ला, सेती अस्पताल प्रयोगशाला धनगढी र डडेलधुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण गरी जम्मा १ सय ६ जनाका संक्रमण पुष्टि भएको जनाइएको छ। 

आज थपिएका संक्रमित हरूमा टेकुको प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका १४ र बैतडीमा ३ गरी १७ जनामा संक्रमण पुष्टि भएको छ। 

यसै गरी धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १३, डोटीका ३,  बैतडीका १, डडेलधुराका ६, कञ्चनपुरका ३२, अछामका १ गरी ५६ जनामा कोराना संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबत्ता डाक्टर जागेश्व गौतमले बताए।  

यसै गरी आजनै जुम्लामा गरिएको परिक्षणमा बाजुराका ३० जनामा संक्रमण पुष्टि भएको छ भने डडेलधुरा प्रयोगशालामा डडेलधुराका ३ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ। 

हालसम्म सुदूरपश्चिममा ६ सय ८० जना संक्रमित रोग मुक्त भएर घर फर्किसकेका छन्। यसअघि आज नै सेती अस्पताल धनगढीमा गरिएको परीक्षणमा विभिन्न जिल्लाका ३९ जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
१५ न्यायाधीशको अडान- प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म सुनुवाइ गरिँदैन

काठमाडौं – सर्वोच्च अदालतका १५ न्यायाधीशहरुको छलफल सकिएको छ। उनीहरुले सर्वोच्च अदालत परिसरमा मंगलबार दिउँसो भएको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले

चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आदेश

एजेन्सी – कोरोना संक्रमण फैलिएपछि चीनको गान्सु प्रान्तमा लकडाउन घोषणा गरिएको छ । ४० लाख मानिसहरुको बसोबास रहेको लान्जहोउ सहरमा

पहिलो त्रैमासिकमा १९ बैंकको निक्षेप बढ्दा ८ बैंकको भने घट्यो

काठमाडाैं – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ वाणिज्य बैंकको निक्षेप बढेको छ। नेपाल बैंकर्स संघका अनुसार तरलता अभावका बाबजुद

अब एमालेलाई लोकतान्त्रिक पार्टी बनाउनुपर्छ : ओली

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले अब एमालेलाई पूर्ण लोकतान्त्रिक पार्टी बनाउनुपर्नेमा जोड दिएका छन्। मंगलबार एकैपटक ७५३ वटै स्थानीय