लायन्स क्लब थानकोटले बाँड्यो राहत


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


लायन्स क्लब अफ थानकोटले कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका सर्वसाधारणलाई राहत वितरण गरेको छ। 

कोरोना भाइरसका कारण हातमुख जोड्न समस्या भएका चन्द्रागिरि नगरपालिकाका ३० घरपरिवारलाई क्लबले शनिबार राहत वितरण गरेको हो। कार्यक्रममा लायन्स क्लब अफ बालाजुले सहयाेग गरेकाे थियाे।

क्लबले कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै यसअघि चन्द्रागिरीका विभिन्न स्थानहरूमा करिब १२ हजार मास्क  नि:शुल्क वितरण गरेको थियो।

क्लबले सामाजिक सेवास्वरुप रक्तदान, स्वास्थ्य शिविर, औषधी वितरण तथा खेलकुदका कार्यक्रम आयोजना गर्दै आएको छ।

चन्द्रागिरि नगरपालिकाको ७ नम्बरमा रहेको क्लबले श्री प्रभात माध्यमिक विद्यालयमा पुस्तकालयको स्थापना गरी  विपन्न परिवारका विद्यार्थीलाई कक्षा ६ देखि १० सम्म छात्रवृत्ति तथा अपाङ्ग, अशक्त विद्यार्थीलाई  लुगा तथा खाद्यान्न सहयोग गर्दै आएको छ।

लायन्स क्लब २०६२ सालमा २२ जनाको युवाको अगुवाइमा  स्थापना भएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित थियो : केपी ओली

अदालतलाई तमासाको थलो नबनाएर जनताको विश्वासको थलो बनाउनुपर्नेमा उनले जोड दिए। परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित रहेको अहिले प्रमाणित

ओलीको प्रश्न : परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको…

‘परमादेश त पाँचै न्यायाधीशले जारी गर्नुभएको हो नि’, ओलीले भने, ‘तर, एकजनाको मात्रै किन राजीनामा माग्नुहुन्छ श्रीमान्?’ अदालतलाई मर्यादित, निर्विवाद,

प्रधानन्यायाधीश जबराले न्यायाधीशहरुलाई भने : सडकबाट कसैले राजीनामा माग्दैमा दिन्नँ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिने प्रष्ट पारेका छन्। १५ जना न्यायाधीशसँगको छलफलमा उनले सडकबाट कसैले राजीनामा माग्दैमा आफूले राजीनामा

धामी बनेर श्रीमती र छोरीको हत्या

इलाममा एक पुरुषले श्रीमती र छोरीको हत्या गरेका छन्। देउमाई नगरपालिका-५ का कमल भनिने ३४ वर्षीय पूर्णचन्द्र तामाङले ३५ वर्षीया