‘इनफ इज इनफ’ सँग सरकारले गर्‍याे १२ बुँदे सहमति


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणमा सरकारी प्रयास कमजोर भएको भन्दै विरोधमा उत्रिएर आमरण अनशन (सत्याग्रह) मा बसेका युवाको अभियान ‘इनफ इज इनफ’ सँग सरकारले सहमति गरेको छ।

स्वास्थ्य मन्त्रालय र सत्याग्रही युवाबीच सोमबार १२ बुँदे सहमति भएको हो। सहमतिअनुसार मंगलबार बिहान इनफ इज इनफका सत्याग्रही ईशान अधिकारी र पुकार बमलगायतले सत्याग्रह तोडेका छन्।

आरडिटी परीक्षण स्थगित गर्नुपर्ने, पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्रै समाजमा पुनस्र्थापना गराउने, विदेशबाट आएकाहरूलाई क्वारेन्टाइनमा राखेर ५ दिनपछि मात्रै स्वास्थ्य परीक्षणपछि घर पठाउनुपर्ने र क्वारेन्टाइनसम्बन्धी निर्देशिका यसै हप्ता तयार पार्ने सहमति भएपछि सरकार र अनशनरत युवाबीच सहमति भएको हो।

सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा महामारीले उग्र रूप लिई आमसर्वसाधारणले सास्ती भोग्नुपरेको भन्दै अभियन्ताले असार १२ देखि आमरण अनशन थालेका थिए।

यस्तो छ सहमतिपत्र–



प्रतिक्रिया दिनुहोस्
थप समाचार
धामी बनेर श्रीमती र छोरीको हत्या

इलाममा एक पुरुषले श्रीमती र छोरीको हत्या गरेका छन्। देउमाई नगरपालिका-५ का कमल भनिने ३४ वर्षीय पूर्णचन्द्र तामाङले ३५ वर्षीया

६ महिनापछि खुल्यो नयाँ लाइसेन्सको अनलाइन आवेदन

यातायात व्यवस्था विभागले आजबाट ६ महिनादेखि रोकिएको नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन खुला गरेको छ। विभागले

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले उकालो लागेको छ। स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु

आजको मौसम : बदली र वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको