सीनामंगलबाट गैंडाको खागसहित चार पक्राउ 


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


गैंडाको खागसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सीनामंगलस्थित एउटा क्याफेबाट चार जनालाई पक्राउ गरिएको हो। 

पक्राउ पर्नेमा धादिङ जमुना गाउँपालिका-४ घर भई ललितपुर गोदावरी-२७ टौखेल बस्ने ६० वर्षीय सरोज गुरूङ, सिन्धुली दुधौली-११ घर भई काठमाडौं-९ सीनामंगल बस्ने २७ वर्षीय बुद्धि क्षेत्री, सोही स्थान बस्ने ३५ वर्षीय पूर्ण परियार र २५ वर्षीया शिखा गिरी छन्। 

मंगलबार दिउँसो परिसरको टोलीले खाग खरिद-बिक्री गर्न लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको परिसरले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
रुसमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै उच्च

एजेन्सी – रुसमा कोरोना भाइरस संक्रमण र त्यसबाट हुने मृत्युदर उच्च बन्दै गएको छ। त्यहाँ एकै दिन एक हजारभन्दा बढीले

नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो