भक्तपुरमा मास्क नलगाउने ४८ जनालाई जरिवाना


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


भक्तपुरमा मास्क नलगाई हिँड्ने ४८ जना कारबाहीमा परेका छन्। 

कोरोना भाइरसको महामारीका क्रममा मास्क नलगाई हिँड्नेलाई पक्राउ गरी सय रुपैयाँ जरिवाना तिराएर छोडिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

गृह मन्त्रालयले असार २२ गते मास्क नलगाउनेलाई पक्राउ गरी कारबाही तथा जरिवाना गर्न प्रहरीलाई निर्देशन दिएको थियो।

परिसरका अनुसार बुधबार बिहान ६ देखि साँझ ६ बजेसम्ममा ४८ जनालाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पठाइएको थियो। उनीहरूलाई प्रशासनले जरिवाना तिराएर छोडेको हो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बागमती तथा प्रदेश १ र २ मा मध्यम वर्षा, सुदूरपश्चिममा…

काठमाडाैं – काठमाडाैं उपत्यकासहित बागमती प्रदेश र प्रदेश १ र २ मा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आइतबार बिहानदेखि

रुसमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै उच्च

एजेन्सी – रुसमा कोरोना भाइरस संक्रमण र त्यसबाट हुने मृत्युदर उच्च बन्दै गएको छ। त्यहाँ एकै दिन एक हजारभन्दा बढीले

नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको