भोटेकोशीमा चार जना वेपत्ता, बाह्रबिसेमा दुई जनाको शव भेटियो 


Dhairyakant Dutta
हेर्नुछ अब राणा साहेबको हविगत!

सर्वोच्च अदालतमा विश्वनाथ उपाध्याय देखि हाल बहालवाल बाहेक २१ जना

Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको


सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका र बाह्रबिसे नगरपालिकाका विभिन्न ठाउँमा पहिरो जाँदा ठूलो जनधनको क्षति भएको छ। 

बुधबार राति भोटेकोशी- ५ स्थित बल्कुते खोलामा बाढी आउँदा  दुई घर बगाएको छ। एउटै घरका चार जना सदस्य वेपत्ता रहेको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए। 

अर्काे घर पनि बगाएको छ। र, त्यो घरका दुई बालकलाई घाइते अवस्थामा उद्धार गरिएको छ। 

त्यस्तै, बाह्रबिसे नगरपालिकाका विभिन्न ठाउँमा पनि पहिरो गएको छ। बाह्रबिसे-५ जम्बुमा दुई जनाको शव भेटिएको छ।  मेयर निमफुन्जो शेर्पाका अनुसार खाकडोल नजिकै रहेका एउटा गाउँका २२ घरमध्ये दुई/चार वटामात्रै घर देखिन्छन्। 

‘त्यहाँ पुल पनि भत्किएको छ, अरनिको राजमार्ग पूरै क्षतिग्रस्त छ। हामी जाने प्रयास गरिरहेका छौं,’ शेर्पाले भने, ‘त्यहाँ भएका २२ घरमध्ये अहिले २/४ वटामात्रै देखिन्छन्। ठूलै क्षति भएको हुनसक्छ।’ 
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
विराटनगरमा ट्रकले कारलाई ठक्कर दिँदा एकको मृत्यु, ४ घाइते

विराटनगर – विराटनगरको कञ्चनवारीमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा थप चारजना घाइते भएका छन्। विराटनगरबाट इटहरीतर्फ गइरहेको

प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जाँदै, यस्ताे छ भ्रमण तालिका

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत जाने भएका छन्। कात्तिक १५ र १६ मा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन

अस्पतालमा बढ्दै मौसमी फ्लूका बिरामीकाे चाप

काठमाडाैं – वर्षायाम सकिएर हिउँदयाम सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका छन्। चिकित्सकका अनुसार पछिल्ला दिनमा उपचारका लागि

राष्ट्रिय महिला क्रिकेट खेलाडी छनोट

काठमाडौं – रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले बुधबार मुख्य