बाढीपहिरोका घटना बढे, जाेखिमयुक्त बस्ती सुरक्षित स्थानमा सार्न पूर्वप्रम डा. भट्टराईकाे माग


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्रराईले मुलुकभर बाढीपहिरोका घटना बढ्न थालेकोमा चिन्ता व्यक्त गरेका छन्।

बुधबार राति भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका विभिन्न ठाउँमा पनि बाढीपहिरोले दुई जनाको ज्यान गएको छ, भने १८ जना बेपत्ता भएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले सिन्धुपाल्चोकमा पछिल्लो भीषण बाढीपहिरो लगायत देशभर ठूलो जनधन क्षतिको शृंखला शुररु हुनु ज्यादै दुस्खद रहेको बताएका हुन्।

उनले जोखिमयुक्त बस्ती सार्न पनि सरकारसँग माग गरेका छन्। बिहीबार बिहान माइक्रोब्लग ट्वीटरमा लेखेका छन्, ‘ पहाडका भीरपाखामा मनपरी सडक लाने हैन। त्यहाँका बस्ती सुरक्षित ठाउँमा सार्ने सडक, पानी, बिजुली, शिक्षा, स्वास्थ्य  बैंक लगायत पूर्वाधार केन्द्रित गरेर योजनाबद्ध बस्ती प्रणाली विकास गरौं।

 

जेठ ३१ गते पर्वतको दुर्लुङ्गमा पहिरो खस्दा दुई घर पुरिएका थिए भने ९ जनाको ज्यान गएको थियो।
बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा गत शुक्रबार पहिरो खस्दा ६ जनाले ज्यान गुमाएका थिए, भने एक बेपत्ता छन्।
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
केरुङमा सामान रोकेर सरकारलाई ‘तर्साउन खोज्दै’ चीन

हिमालयपार व्यापार वाणिज्य संघका अध्यक्ष श्रेष्ठका अनुसार चीन केरुङभन्दा तातोपानी नाकामा सकारात्मक छ। तातोपानीबाट दसैंअघि दैनिक १० गाडी पठाइएकोमा त्यसलाई

परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित थियो : केपी ओली

अदालतलाई तमासाको थलो नबनाएर जनताको विश्वासको थलो बनाउनुपर्नेमा उनले जोड दिए। परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित रहेको अहिले प्रमाणित

ओलीको प्रश्न : परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको…

‘परमादेश त पाँचै न्यायाधीशले जारी गर्नुभएको हो नि’, ओलीले भने, ‘तर, एकजनाको मात्रै किन राजीनामा माग्नुहुन्छ श्रीमान्?’ अदालतलाई मर्यादित, निर्विवाद,

प्रधानन्यायाधीश जबराले न्यायाधीशहरुलाई भने : सडकबाट कसैले राजीनामा माग्दैमा दिन्नँ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिने प्रष्ट पारेका छन्। १५ जना न्यायाधीशसँगको छलफलमा उनले सडकबाट कसैले राजीनामा माग्दैमा आफूले राजीनामा