‘मोस्ट वान्टेड’ दुवे भारतकाे मध्यप्रदेशबाट पक्राउ


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


भारतको कानपुरमा प्रहरीका डिएसपी देवेन्द्र मिश्रसहित आठ प्रहरीको हत्याका मुख्य अभियुक्त भनिएका विकास दुबे भारतीय प्रहरीले मध्यप्रदेशबाट बिहीबार पक्राउ गरेकाे छ ।

नेपालतर्फ भागेकाे हुनसक्ने जनाउँदै बुधबार छलफलका लागि जिल्ला प्रहरी कार्यालय बाँके पुगेका भारतीय प्रहरी अधिकृतहरुले सीमा अपराध तथा विशेषगरी विकास दुवेको खोजीका लागि सहयोग मागेका थिए।

दुवे नेपालतर्फ भाग्न सक्ने सम्भावना व्यक्त गर्दै सुरक्षा अधिकृतले समन्वयका लागि अनुरोध गरेका थिए।

समाचार एजेन्सी एएनआईका अनुसार मध्य प्रदेश राज्यका गृहमन्त्री नरोत्तम मिश्राले पनि दुवे उज्जैनको महाकाल मन्दिरबाट पक्राउ परेको पुष्टि गरेका छन्।

कानपुरको चौबेपुरको बिकरु गाउँमा प्रहरीले त्यहाँको एउटा घरमा छापा मार्ने क्रममा प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार भएको थियो।

घरभित्रै र वरिपरिका घरका छतबाटसमेत प्रहरीमाथि गोली बर्साइएको थियो। त्यो घरमा प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका दुबे लुकिरहेको खबर पाएपछि प्रहरी टोली छापा मार्न गएको थियो।

 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओलीको प्रश्न : परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको…

‘परमादेश त पाँचै न्यायाधीशले जारी गर्नुभएको हो नि’, ओलीले भने, ‘तर, एकजनाको मात्रै किन राजीनामा माग्नुहुन्छ श्रीमान्?’ अदालतलाई मर्यादित, निर्विवाद,

प्रधानन्यायाधीश जबराले न्यायाधीशहरुलाई भने : सडकबाट कसैले राजीनामा माग्दैमा दिन्नँ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिने प्रष्ट पारेका छन्। १५ जना न्यायाधीशसँगको छलफलमा उनले सडकबाट कसैले राजीनामा माग्दैमा आफूले राजीनामा

धामी बनेर श्रीमती र छोरीको हत्या

इलाममा एक पुरुषले श्रीमती र छोरीको हत्या गरेका छन्। देउमाई नगरपालिका-५ का कमल भनिने ३४ वर्षीय पूर्णचन्द्र तामाङले ३५ वर्षीया

६ महिनापछि खुल्यो नयाँ लाइसेन्सको अनलाइन आवेदन

यातायात व्यवस्था विभागले आजबाट ६ महिनादेखि रोकिएको नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन खुला गरेको छ। विभागले