दर्ज्यानी चिह्न लगाएपछि महानिरीक्षक क्षत्रीले भने- उत्कृष्ट संगठन बनाउँछु


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। 

गृहसचिव महेश्वर न्यौपानेले बिहीबार बिहान मन्त्रालयमा क्षत्रीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। नवनियुक्त प्रहरी महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने चलन छ। 

दर्ज्यानी चिह्न पाएपछि क्षत्री कार्यभार सम्हाल्न प्रहरी प्रधान कार्यालय गएका छन्। पदभार ग्रहणपछि उनी पुन: गृह मन्त्रालयमा जानेछन्। 

गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार गृहमन्त्री रामबहादुर थापाले उनलाई निर्देशन दिनेछन्। दर्ज्यानी चिह्न लगाएपछि नवनियुक्त प्रहरी महानिरीक्षक क्षत्रीले आफ्नो कार्यकालमा नेपाल प्रहरीलाई उत्कृष्ट संगठन बनाउने प्रतिबद्धता जनाएका थिए। 

तीसवर्षे सेवा अवधिका कारण ठाकुरप्रसाद ज्ञवालीले बुधबार अवकाश पाएका थिए। क्षत्रीलाई मंगलबार मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षक नियुक्ति गरेको थियो।

र, याे पनि

इमानका ‘रोलमोडल’ शैलेश


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई हराउँदै भारत बन्यो आठौं पटक च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिप भारतले जितेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाललाई ३–० गोल

एक मिनेटको अन्तरमा भारतले लियो २ गोलको अग्रता

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले दुई गोल गरेको छ। माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको

साफ च्याम्पियनसिप : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो

आमरण अनसनरत रुबी खान अस्पताल भर्ना

काठमाडाैं – आमरण अनसनरत अधिकारमर्मी रुबी खान बिरामी परेकी छन्। नौ दिनदेखि आमरण अनसनमा बसेकी उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण