एन्फाले दियाे सेनालाई आवश्यक खेलसामग्री


Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि


अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली सेनाकाे जंगीअड्डा परिसरमा रहेको खेलकुद मैदानलाई थप स्तरीय बनाउन आवश्यक खेलसामग्री हस्तान्तरण गरेका छन्।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई उक्त सामान हस्तान्तरण गरे।

विभिन्न समयमा आयोजना हुने अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिताकाे अभ्यास गर्ने सुविधासम्पन्न खेल मैदानकाे आवश्यकता मध्यनजर गरी आवश्यक सामग्रीहरु प्रदान गरिएको हो।

उक्त खेल मैदानमा रहेको भिभिआईपि प्यारापिटमुनिको दुइटा खेलाडी चेन्जिङ रुममा  खेलाडीहरुलाई आवश्यक पर्ने व्यक्तिगत लकरमा अट्याच सिट विथ ड्रयर, फिजियोथेरापी बड, रेफ्रिजेनेटर तथा रेफ्री चेन्जिङ रूमका लागि व्यक्तिगत लकरमा अट्याच सिट विथ ड्रयर, सोफा, टेबललगायत तीनवटै कोठामा कार्पेट, झ्यालमा ट्रान्सलुसेन्ट स्टिकर तथा रंगरोगन गर्ने कार्य सम्पन्न गरी सेनालाई हस्तान्तरण गरेको एन्फाले जनाएकाे छ।  

उक्त मैदानको स्तरोन्नतिले खेलकुदको सम्वर्द्धन र प्रवर्द्धनमा थप टेवा पुर्‍याउने नेपाली सेनाकाे विश्वास छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो त्रैमासिकमा १९ बैंकको निक्षेप बढ्दा ८ बैंकको भने घट्यो

काठमाडाैं – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ वाणिज्य बैंकको निक्षेप बढेको छ। नेपाल बैंकर्स संघका अनुसार तरलता अभावका बाबजुद

अब एमालेलाई लोकतान्त्रिक पार्टी बनाउनुपर्छ : ओली

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले अब एमालेलाई पूर्ण लोकतान्त्रिक पार्टी बनाउनुपर्नेमा जोड दिएका छन्। मंगलबार एकैपटक ७५३ वटै स्थानीय

केरुङमा सामान रोकेर सरकारलाई ‘तर्साउन खोज्दै’ चीन

हिमालयपार व्यापार वाणिज्य संघका अध्यक्ष श्रेष्ठका अनुसार चीन केरुङभन्दा तातोपानी नाकामा सकारात्मक छ। तातोपानीबाट दसैंअघि दैनिक १० गाडी पठाइएकोमा त्यसलाई

परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित थियो : केपी ओली

अदालतलाई तमासाको थलो नबनाएर जनताको विश्वासको थलो बनाउनुपर्नेमा उनले जोड दिए। परमादेश जारी गर्ने सर्वोच्चको फैसला दुषित रहेको अहिले प्रमाणित