झापामा थप दुई जनामा कोरोना संक्रमण


Dhairyakant Dutta
हेर्नुछ अब राणा साहेबको हविगत!

सर्वोच्च अदालतमा विश्वनाथ उपाध्याय देखि हाल बहालवाल बाहेक २१ जना

Amrit Dahal
यसकारण ज्ञानेन्द्रले गरिरहेछन् ऐतिहासिक तथ्यको अपव्याख्या

राजा महेन्द्रले पंचायती व्यवस्थालाई प्रजातान्त्रिक भन्न विभिन्न नामाकरणबाट सादृश्य देखाउने

आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको


झापामा कोरोना संक्रमितको संख्या तीन सय पुगेको हो।

भद्रपुर नगरपालिकाका थप दुईजनामा संक्रमण देखिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३००  पुगेको हो। भारतबाट फर्किएर कलवलगुडी क्वारेन्टाइनमा बसेका भद्रपुर १० का ३० र ३२ वर्षीय पुरुषमा  आज संक्रमण  पुष्टि भएको हो।

उनीहरूलाई मोरङको गोठगाउँ पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ।

यसअघि हिजो शिवसताक्षी नगरपालिका- ६ का ३२ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनी कतारबाट आएका व्यक्ति भएको  वडाध्यक्ष मनोज कार्की ( खुलाल ) ले बताए। ति युवा सतासी प्रावि क्वारेन्टाइनमा बसेका व्यक्ति हुन्।

असार २२ गते ५७ जनाको स्वाब संकलन गरी  परीक्षणका लागि पठाइएको र ति मध्ये एक जनामा नतिजा  पोजिटिभ देखिएको वडाध्यक्ष कार्कीले जानकारी दिए। उनलाई उपचारका लागी मोरङको गोठगाउँ पठाइएको छ।

शिवसताक्षीमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ। त्यसमध्ये दुईजना निको भएर घर फर्किसकेका छन्।          


प्रतिक्रिया दिनुहोस्
थप समाचार
विराटनगरमा ट्रकले कारलाई ठक्कर दिँदा एकको मृत्यु, ४ घाइते

विराटनगर – विराटनगरको कञ्चनवारीमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा थप चारजना घाइते भएका छन्। विराटनगरबाट इटहरीतर्फ गइरहेको

प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जाँदै, यस्ताे छ भ्रमण तालिका

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत जाने भएका छन्। कात्तिक १५ र १६ मा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन

अस्पतालमा बढ्दै मौसमी फ्लूका बिरामीकाे चाप

काठमाडाैं – वर्षायाम सकिएर हिउँदयाम सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका छन्। चिकित्सकका अनुसार पछिल्ला दिनमा उपचारका लागि

राष्ट्रिय महिला क्रिकेट खेलाडी छनोट

काठमाडौं – रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले बुधबार मुख्य